राष्ट्रिय सभागृहमा ‘विज्ञापन नाट’क प्रदर्शन भइर’हेको थियो। पर्दाभित्रबाट राजाराम पौडेल उद्घोषण गर्दै थिए। उदघोषणमा उनले भने -“अब आउँदैछन् ‘महजोडी’। मह जस्तै गुलि’या, मह जस्तै गुनिला, मह जस्तै कहिल्यै नकुहिने अभिनेतामदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य।”
नेपाली कला साहित्य’का नेपाली मनमन’मा बस्न सफल स’हयात्री द्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ लाई सम्बोधन गर्दा जन्मिएको शव्द ‘महजोडी’ ले पनि मदनकृष्ण र हरिवंश’को सफ’लता संगै लोकप्रियता पाएको हो।
जसरी दिन र रात मि’लेर एउटा पुर्ण दिन बन्छ त्यस’री नै मदन कृष्ण र हरिवंशको अथक र अविरल सह’यात्रा बा’ट नै मह जोडी बनेको हो।मह जोडीको सहया’त्राका धेरै विधाहरु छन।यो जोडीले धेरै सुमधुर गितसंगित पस्किसकेको छ।पछिल्लो पटक आ’एको ‘ईश्वत ति’मिले जगत बनायौ’ बोलको गित धेरै चर्चामा थियो।
रेडियो टेलिभिजनमा संदेशमुलक प्रचा’रमा पनि यो जोडीले काम गरैको छ। त्यस्तै हास्य’व्याङ्ग्य क्षेत्रमा पनि यो जोडीले धेरै योग’दान गरिसकेको छ।अभि’नय यात्राको कुरा गर्दा ‘मह’ ले राष्ट्रिय देखि अन्तराष्ट्रिय चलचित्रमा समेत काम गरिस’केका छन।
अन्य विज्ञापन र प्रचारमा समेत यो जोडी अग्र पंतिमा रहेको छ। यति मात्र नभएर यो जोडी राज’नीतिक आन्दोल’नमा समेत सहभागिता बनिस’केको अवस्था हो। त्यस्तै महले देश विदे’शका कन्सर्ट कार्य’क्रममा समेत आफ्ना कार्यक्र’महरू प्रस्तुत गरिसकेको छ।
हेर्नुहोस् महसञ्चाको कमेडी प्रस्तुति सृष्टि …
प्रतिकृया दिनुहोस्