Wednesday, November 29

एनसेलले ल्यायो टिक’टक र फेस’बुकका लागि नन स्टप यस्ता नयाँ प्याकहरु

September 23, 2020 1538

एनसेलका ग्राहकले अब थप विकल्पह’रुका साथ लोक’प्रिय सामाजिक सञ्जाल टिकटक र फेस’बुकको ननस्टप मजालिन सक्नेछन् ।

एनसेल आ’जियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहकका लागि न’नस्टप अफरहरु’अन्तर्गत थप वि’कल्प प्रदान गर्दै टिकटक र फेस’बुक प्याकमा एक दिन र ३० दिनको आक’र्षक योजना ल्याएको हो ।

‘प्लस’थिम’अन्तर्गत फोरजी ग्राहकलाई ध्यान’मा राखी ल्याइएका यी नयाँ प्याकहरु बुधबार (असोज ७) देखि संचालनमा आएका छन् । ‘प्लस’ थिमले नवीन र विशेष सेवा’हरुको साथ ग्राहक’लाई हरेक पल जहाँ भएपनि से’वामा पहुँच सुनिश्चित गराउने उ’द्देश्य लिएको छ ।

ग्राहकले आ’फ्नो आवश्यकताअ’नुसार एक दिनवा ३० दिनको सम’यसिमा रहेका यी प्या’कहरु सजिलै सु’चारु गरी सुलभ दरमा यी सामाजिक सञ्जाल’हरुको प्रयोगबाट मजा लिन सक्छन् । ग्राहकले मात्र रु. २५ (कर सहित रु. ३१.९२) मा एक दिन’को टिकटक वा फेसबुक प्याक सु’चारु गर्न सक्छन् ।

त्यस्तै ग्राहकले मात्र रु. ३६० (कर सहित ४५९.६८) मा ३० दिनको समयावधि रहे’को टिकटक वा फेसबु’क प्याक लिई आफुले लिए’को प्याकको समयसिमा बाँकी रहे’सम्म ननस्टप रुपमा यस’को फाइदा लिन सक्छन् । यतिमात्र नभई, यो ३० दिनको प्या’क लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टर’नेट चलाउन थप ६ जीबी डाटा बोन’स स्वरुप प्राप्त गर्दछन् ।

एनसेलको फोरजी सेवा लिएका ग्रा’हकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स१ह्यास डायल गरी यी नयाँ प्याकहरु प्राप्त निर्देशन अनुसार नन’स्टप अफरको विकल्पह’रुबाट सजिलै’सँग छानेर सुचा’रु गर्न सक्छन् । ग्राहक’ले एनसेल एप तथा डि’जिटल वालेट सेवा प्रदायक’हरु जस्तै खल्ती, युनिपे, ईसेवा वा प्रभु पे मार्फत आफु’लाई मनपर्ने प्याक सुचारु गर्न सक्छन् ।

ननस्टप अफर अन्तर्गत लोकप्रिय एपमा आधारित भई ल्याइएका यी नयाँ आकर्षक प्याक’हरुले फोरजी ग्राहकहरु’लाई सुलभ दरमा उनीहरुको प्राथमिकतामा रहेका सामा’जिक सञ्जा’लमा न’नस्टप पहुँच प्रदान गर्ने भएकाले ग्राह’कका लागि य’सले ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ ।

ननस्टप अफर’हरुअन्तर्गत एनसेल’ले सात दिनको समयसिमा रहेको ननस्टप टिकटक, फेसबुक वा युट्युब प्याक मात्र रु. १०० (कर सहित रु. १२७.६९) मा र युट्युब र फेस’बुकको कम्बो प्याक रु. १५० (कर सहित रु. १९१.५४) मा प्रदान गर्दै आएको छ ।

यसै योजनामा ग्राह’कले सात दिनको प्याकमा ४ जीबी र ३० दिनको प्याकमा ६ जीबी थप डाटा इन्टरनेट’मा अन्य प्रयोजनका लागि प्रयोग गर्न बोनसको रुपमा पाउँदै आ’एका छन् ।

साथै सात दिनवा ३० दिनको ननस्टप प्याक ख’रिद गर्ने ग्राह’कका लागि विषेश थप यो’जना पनि रहेको छ । यी प्याक सुचारु गर्ने ग्राहकले हरेक दिन ५०० एमबीको दरले ७ दिनसम्म मात्र रु. २० (कर सहितमात्र २५.५४) मा ३५०० एमबी थप फो’रजी डाटा लिन सक्छन् ।

उक्त डाटा ग्रा हकले टिकटक, फेसबुक वा युट्युब चलावउनको लागि प्रयोग गर्न सक्छन् । आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत नै रही एनसेलले वायर फ्री प्लस वाइ:फाई, आफ्ना फोर’जी ग्राहकका लागि आकर्ष’क ननस्टप युट्युब प्लसका साथै एण्डलेस कुराका:नी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वावइफाई सिमप्लस योज’नाहरु ल्याइस’केको छ र ग्राहक’का लागि अझै धेरै से’वाहरु ल्याउँदै जानेछ । – न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्