कोरोना फैलन नदिन भन्दै सरकारले अहिले मुलुक’भरका धार्मीक स्थल बन्द गरेको छ । भि’डभाड हुने धार्मीक का’र्यक्रम गर्न पाइदैन । कोरोनाको जोखिम बढ्ने भन्दै लामो समय मुलुकभरका धार्मीक स्थल बन्द भएका कारण अहिले सामु’हिक रुपमा गर्ने धा’र्मीक कार्यक्रम पनि बन्द भएका छन् ।
काठमा’डौको पशुपति’नाथ मन्दिर लगायतका स्था’नमा अब धार्मीक स्थल खोल्नुपर्छ भन्दै विरोध सुरु भएको छ । स्वास्थ्य सजगता अपनाएर धार्मीक स्थल खोलेर धर्मावलम्बी’हरुलाई दर्शन र पुजा गर्न दिनुपर्ने माग उठ्न थाले’को छ ।
केही दिन अघि पशुप’तिनाथ मन्दिरमा शिव सेना’ले वि’रोध समेत गरेको थियो । बुटवलको एउटा देवीको मन्दि’रमा पुगेकी १९ वर्षकी किशोरीले देश’भरका मन्दिर खोल्न भन्दै आफुला’ई देवीले आदेश दिएको दावी गरेकी छन् ।
आफुला’ई धर्ती माता भन्ने विष्णु कुँव’रको संरक्षणमा बसेकी ज’मुना नाम गरेकी १९ वर्षकी कि’शोरीले आफुलाई मन्दिर संचा’लन गरेर पुजा सुरु गर्न देवीले आदेश दिएको दावी गरेकी हुन् । वुटवल स्थित एउटा देवी म’न्दिरमा पुगेकी ति युवती अचानक काँप्न थाले’पछि देख्नेहरु पनि अचम्म परेका थिए ।
यो म’न्दिर खोल, मलाई अगरबत्ती ज’लाईदेउ भन्दै युवती काँप्न थालेपछि सविता माता(विष्णु कुँवर) लगायतको आग्र’हमा मन्दिर खोलेर ति युवती’लाई दर्शन गर्ने अनुमति दि’इएको थियो । विए पढ्दै गरेकी युवतीले आफुलाई देवीले दर्शन दिएर मन्दिर सञ्चा’लन गर्न आ’देश दिएको बताएकी छन् ।
आफुले त्यस’पछि के भनेँ र के गरेँ भन्ने कुरा समेत थाहा नपा’एको उनको भनाई छ । यी युव’तीले यस अघि पनि आफु’लाई विभिन्न मन्दिरमा दर्श’नका लागि जाँदा यस्तै काँप्ने सम’स्या भएको बताइन् ।
उनले भनिन्, प’हिला पनि म मन्दिर जाँदा यसरी’ नै काँप्ने गर्थे, नेपाल र भारतका अस्पता’लमा समेत उपचार गराउँदा डिप्रृ’शन भएको भनेर औषधी पनि खुवाइयो ।
तर मलाई सञ्चो भएन । विष्णु’ कुँवर (धर्ती माता) को शरणमा आएपछि मलाई निको हुँदै गएको छ । अहिले आफ्नो शरिरमा कुनै स’मस्या नभएको आफु स्व’स्थ्य भएको’ बताइन् ।
भिडियो हेर्नुहोस..
प्रतिकृया दिनुहोस्