Monday, October 2

कोरोनाबाट नेपालमा आज ७ जनाको मृ’त्यु , यी जिल्लाका हुन् मृत’क..

September 23, 2020 2053

पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृ त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’का अनुसार मृ त्यु हुनेमा ६ जना पुरुष र १ जना महिला रहेका छन् ।

जसमा काठमाडौंकी ६८ वर्षीया महिला र १६ वर्षीय कि’शोरको गरी २ जनाको मृ त्यु भएको छ । त्यसैगरी झापाका ८६ वर्षीय पुरुष, सिरहाका ५० वर्षीय पुरुष र ललितपुरका ७४ वर्षीय पुरुषको मृ त्यु भएको छ ।

त्यस्तै बर्दियाका ६४ र ३९ वर्षीय २ जना पुरुषको पनि संक्रम:णबाट मृ त्यु भएको छ । योसँगै देशभर कुल मृ’तकको संख्या ४ सय ३६ पुगेको छ । यो मृ’त्युदर संक्रमितहुनेहरुबाट ०।६४ प्रतिशत हो । – न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्