मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
जीवन’साथीको सल्लाहमा गरिएको कार्यमा अ’धिक सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । स्वा’दिष्ट भोजनपनि पाईनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज अकस्मा’त् धन सम्पत्ति हात पर्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता का’र्यमा मन लाग्नेछ । शुभ’कार्यको चर्चापनि चल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
बुद्धिको उपयो’गले लक्ष्य पहि’ल्याउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उद्योग वा रचना’त्मक काममा जुट्ने समय छ ।
क’र्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ वस्त्र, अलंकार’को प्राप्ति हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । रम’णीय र सुखद् यात्रा’को योजना बन्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज इच्छा र आका’ङ्क्षा पूर्ण हुनेछन् । ठुला व्यक्तिले तपाईंका मेह’नतको प्रसंसा गर्नेछन् । धनार्ज’नका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मनमा शान्ति र अ’नुहारमा कान्ति छाउनेछ । लामो समयदेखि रोकि’एका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवा’रिक साथ र सहयोग मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आकस्मिक धन ला’भपनि हुनेछ । महिला वा मित्र’बाट विशेष साथ र सहयोग मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गरेको काममा ढिला’सुस्ती हुनेछ दबाब र तनाव बढेको महसुस हुनेछ । पारि’वारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज आफ्नै दक्ष’तामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । पारि’वारिक साथ, प्रेम, स’द्भाव र स्नेह बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
शुभ समा’चार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभू’त्त्व जमाउन सकिनेछ । घरमा अति’थीको आगमन हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आ’त्मिक सन्तुष्टि मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसा’यिक काममा राम्रै फड्को मार्न सकिनेछ । ति’र्थाटनको योगपनि छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आ’जको दिन प्रतिकूल स’मयछ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । जिद्दी’पनाले गर्दा काम बिग्रने र प्रेममा म’नमुटाव आउला ।
प्रतिकृया दिनुहोस्