Tuesday, December 5

वीर अस्पतालमा नि’धन भएकाको आँखा निकालिएको होइन’, कारागारद्वारा सार्वजनिक सिसिटिभी फुटेज (भिडियो हेर्नुस्)

September 23, 2020 3756

रुपन्देहीका रामलखन जैसवालको नि’धनलाई अस्वभाविक भन्दै परिवारका सदस्यले अस्व’भाविक भन्दै विरोध गरेपछि केन्द्रीय कारागार कार्यालय र वीर अस्पतालले पत्रकार सम्मेलन गरी त्यसबारेमा धारणा सार्वजनिक गरेका छन् । जैस’वालको परिवार:का सदस्यले उनको को’रोनाका कारण निध’न नभई घ’टना रहस्यम भएको दावी गरेका थिए ।

कारागार र अस्पतालले बुध’बार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै असोज ३ गते राति १०ः५५ बजे उपचारको क्रममा ६३ वर्षीय जैस’वालको नि’धन सामान्य ढंगबाटै भएको जि’किर गरेको हो ।

वीर अस्पतालमा उप’चारका लागि लगेका ६३ वर्षीय कैदीको नि’धन बारे पत्रकार सम्मेलन गर्दै केन्द्रीय कारागारले सिसी’टिभी फूटेज समेत सा:र्वजनिक गरेको छ। घट’ना रहस्मयी भन्दै परिवारका सदस्यले पोष्टमार्टम गर्न माग राखे’पछि कारागारले यस अघि नै आव’श्यक परे सिसिटिभी फुटेज सार्वज’निक गर्ने जनाएको थियो ।

पार्किड’सन र उच्च रक्तचा:पबाट ग्रसित जैसवाललाई अ’चानक असोज ३ गते राति ९ः४५ बजे श्वा’स प्रश्वास’मा समस्या आएपछि बन्दीगृह’भित्रबाट केन्द्रीय कारा’गार अस्पतालमा पठाइएको थियो ।

तर त्यहाँ उपचार सम्भ:व नहुने देखिएपछि उनलाई वीर अस्प:ताल रेफर गरिएको व’ताइएको छ । थप उपचा’रका लागि उनलाई वीर अस्पताल पुर्‍याइए पनि उनी जी’वितै रहेको कुनै संकेत नदेखि’एपछि चिकित्स’कहरुले उनलाई मृ त घोषणा गरेको विज्ञ:प्तिमा उल्लेख छ ।

उपचारको क्रम’मा उनको नि’धन भएपछि पो’ष्टमार्टम’का लागि उनको कोरोना परीक्षण गर्दा असोज ५ गते रिपोर्ट पो’जेटिभ आएको विज्ञप्तिमा उल्लेख छ ।

विगत तीन दिनदेखि मृ’तकको श’व श’वगृहमा रहेका कारण श’व सड्ने प्रक्रिया सुरु भइसकेका कारण श’वमा फोकाहरु देखिनु, सुन्निनु मुख र नाकबाट तरल पदार्थ निस्कनु सामान्य प्रक्रिया भएको अस्पतालका निर्देशक डा। केदारप्रसाद सेन्चुरीले बताएका छन् । श’वलाई रेफ्रिजेरेटरमा नराख्दा श’वमा त्यसखालका संकेतहरु देखिनु सामान्य प्रक्रिया भएको डा। सेन्चुरीले बताए ।

जयस’वाल धेरै अघिबाटै बि’रामी रहेको र उनको उपचारमा पाँच लाखभन्दा बढी खर्च भइसकेको जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए। ‘विभिन्न आठ अस्पतालमा उपचार गरिस’केका थिए। उनको उपचारमा पाँच लाखभन्दा बढी खर्च भइसकेको छ,’ बाँस्कोटाले भने।

रुपन्देहीको सिद्धार्थ’नगर नगरपालिका घर भएका उनी ज्या’न मार्ने मु’द्दामा ८ वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा कैद भुक्तान गर्दै थिए। असोज ३ गते राति ९ बजेर ४५ मिनेटमा स्वास्थ्यमा स’मस्या देखिएपछि जयस’वाललाई अस्प’ताल लगिएको थियो। अस्पताल पुर्‍याउने बित्तिकै मृ’त्युको भएको घोषणा गरिएको थियो।

मेडिकल अवस्थालाई नबुझी सामाजिक सञ्जाल र केही सञ्चार माध्यम:मा कारागा’रभित्र वा अस्पतालमा उनको ज्या’न लिइएको, आँखा निकालिएको, चो’टपटक लागेको, घाँटीमा चो’ट देखिएको जस्ता समाचार आएको प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

कारागार

भिडियो हेर्नुहोस..यहाँ थिचेर भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्