Monday, March 27

म म’र्न चाहन्न मलाई बचाउनुस,२१ बर्षिय छोरीको पिडा, थामिएनन् आमाका आशु (भिडियो हेर्नुहोस)

September 24, 2020 1901

गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका-१० की २१ बर्षिया अन्जु बस्नेत दुवै मृर्गौलाले काम न गरे पछि अहिले पि’डित अन्जुको मनमोह’न मेमोरियल अस्पतालमा उ’पचार भै रहेको छ । अन्जु बिगत केहि महिनादेखि काठमा’डौंको स्वयम्बु स्थित मनमोहन मेमो’रियल अस्प’ताल डा’इलाइसिस् गराउदै आइर’हेकी छन् ।

दुवै मृ’गौला फेल भै उ’पचार गराइर’हेकी अन्जुको सहयोगका लागि बिभिन्न देश विदेशमा अभिया’न संचालन भैरहेको जान’कारी स्कटनेपाल संग को कुरा’कानी मा आफै अन्जु ले जानकारी गराएकी छन् र उनका अनुसार मृगौला प्रत्यारो:पणको तयारी भैरहेको छ ।

अन्जुको नाम:मा अनुमानित १५ लाखभन्दा बढी संकलन भएको छ । तर दुवै मृगौला प्रत्यारो’पण गर्न धेरै रकम लाग्ने र उक्त रक’मले नपुग्ने भएकाले आव:श्यक सहयोग गरिदिन अन्जुकी आमा बिष्णु बस्नेतले देश विदेशमा रहेका नेपाली सहयो:गी मन हरु प्रती अनुरोध गरेकी छन् ।

तलको उक्त भिडि’योमा पिडित अन्जु र आमा’ले सबै जानकारी गराउनु भएको छ । सक्दो सहयो:ग गर्न र सहयोगी मन हरु सम्म पु’राई दिनु हुन् यस भि:डियो लाइ आग्रह गर्नु भएको छ ।

भिडियो हेर्नुहोस्….

प्रतिकृया दिनुहोस्