September 24, 2020 530
किशोरी छोरीले दे’ह त्या’ग गरेपछि रधिया’देवी मण्डलको मनमा यस्तो तर्क’ना आउँछ, ‘पा’पीहरूले कर’णी गरे, पञ्चहरूले ह‘त्या । तिनै पञ्च र आरो’पित परिवा’रका महिला सदस्यले अहिले घरमा आएर उजु’री फिर्ता लिन रधियादेवीलाई ध म्क्या’उन थालेका छन्।
दुःखी, गरिब, कम’जोरको आफ्नो भन्ने कोही हुँदा रहेनछन्’, उनले भनिन्, ‘आँट, भरो’सा र आस दिने’भन्दा ध म्क्या’उने बढी भयो।’
प्रतिकृया दिनुहोस्