स्याङ्जाको वालिङमा बिही’बार बिहानै गएको पहिरोमा पाँच महिनाको शिशु’सहित एकै परिवारका ९ जनाको मृ त्यु भएको छ । वालिङ नगर’पालिका-१४ तमादीका एकै परिवारका ९ जनाकाे मृ त्यु भएको हो ।
वालिङ- १४, तमागी’मा परिवारकै १० जना पहिरोमा बेप’त्ता भएकोमा ९ जनाको शव फेला परेको छ भने एक जनाको जी’वितै उ’द्धार गरिएको स्याङ्जाका प्रह’री प्रवक्ता एवं डीए’सपी राजेन्द्र अधिकारीले जान’कारी दिनुभयो ।
पहिरोमा परी मृ त्यु हुनेहरुमा ६० वर्षीया सानी नेपा’ली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलवदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय वि’वश नेपाली छन् ।
पाहुना बस्न मा’याको घरमा गएकी उमाको पनि पहि’रोमा परी मृ’त्यु भएकाे छ । उमा र माया दिदीबहिनी हुन् । दीपक, कुलदीप, विक्रम र विवश उनका छोराहरु हुन् । बिनिता र कुलदी’पसहित उनका महिन महिने शिशु’को पनि पहिरोले ज्या न लिएको छ ।
पहि’रोमा पुरि’एर घा’इते बनेकी मायाकी १६ वर्षीया छोरीलाई उपचारका लागि पोखरा पठाइएकाे छ । बिहीबार बिहानै स्याङ्जाकै कालिगण्डकी गाउँपा’लिका-४ मा पनि पहिरोमा पु’रिएर १६ वर्षीय विष्णु परियाररको ज्यान गएको प्रह’रीले जानकारी दिएको छ ।
यस’सँगै बिहीबार स्याङ्जामा पहिराे’बाट कुल १० जनाकाे ज्या न गएकाे हाे । यो खबर माधव गैह्रे ले न्युज२४नेपाल मा लेख्नु भएको छ ।
प्रतिकृया दिनुहोस्