Friday, January 22

आज कुन जिल्लामा कति संक्रमित थपिए ? हेर्नुहोस् विवरण

September 24, 2020 745

मुलु’कमा थप १ हजार ४ सय ९७ जनामा कोरोना भा’इरस कोभिड १९ सं’क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जन’संख्या मन्त्राल’यका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४ सय ९७ संक्रमित थपिएसंंगै ने’पालमा संक्र:मितको कुल संख्या ६९ हजार ३ सय १ पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ को उदयपु’रमा २ जना, ओखलढुंगामा १२ जना, झापामा ४ जना, भोज’पुरमा १ जना, मोरङमा ७३ जना, संखुवा’सभामा ३ जना र सुनस:रीमा १३ जनामा सं:क्रमण देखिएको छ ।

त्यस्तै प्रदेश २ को धनु:षामा १० जना, पर्सामा २३ जना, बारामा ६ जना, महोत्तरीमा ४ जना, रौतहटमा ४ जना, सप्तरीमा १६ जना, सर्ला’हीमा १ जना र सिरहामा २३ जनामा संक्रम:ण देखिएको छ ।

यता, वागम’ती प्रदेशको काठमा’डौँमा ६ सय ९ जना, काभ्रेमा १२ जना, चितवनमा १ सय ३७ जना, दोलखामा ३ जना, धादिङमा ४ जना, नुवाकोटमा ८ जना, भक्त:पुरमा ५१ जना, मक’वानपुरमा २१ जना, रामेछा:पमा १ जना, ललितपुरमा ९५ जना र सिन्धुलीमा ५ जनामा भाइरस देखिएको छ ।

त्यस्तै, गण्डकी प्रदे:शको कास्की:मा ८ जना, गोरखामा ९ जना, तनहुँमा १७ जना, नवल’परासीमा पूर्वमा १४ जना, पर्वतमा ६ जना, लम’जुङमा २ जना, वाग्लुङमा १२ जना र स्याङ्जामा ८ जनामा संक्र’मण पुष्टि भएको छ ।

यता, प्रदेश ५ को अर्घाखाँ’चीमा ३ जना, कपिल’वस्तुमा २ जना, गुल्मीमा ४ जना, दाङमा ९ जना, नवलप:रासीमा १४ जना, पाल्पामा ४ जना, प्युठानमा ६ जना, बर्दि’यामा २४ जना, बाँकेमा ५३ जना र रुपन्देहीमा ८६ जनामा भा’इरस पुष्टि भएको छ ।

त्यस्तै, कर्णाली प्रदेश’को दैलेखमा २ जना, सल्यानमा ४ जना र सुर्खेतमा ३ जनामा सं’क्रमण पुष्टि भएको छ । त्यस्तै, सुदूरप’श्चिम प्रदेशको अछा:ममा १ जना, कञ्चनपुरमा ४ जनामा सं:क्रमण पुष्टी भएको छ,

कैलालीमा ४५ जना, डडेल्धु:रामा १ जना, डोटीमा ४ जना, दार्चु’लामा १ जना र बैतडीमा १० जनामा संक्रमण पुष्टि भएको छ ।न्युज२४नेपालबाट

प्रतिकृया दिनुहोस्