September 24, 2020 2209
पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमितको मृ त्यु भएको छ । केही दिन निरन्तर एकल अंकमा झ’रेको कोरो’नाबाट हुने मृ त्युदर पुनः दोहोरो अंक:मा बढेको छ ।
स्वास्थ्य तथा जन’संख्या मन्त्रालय’का अनुसार मृ त्यु हुनेमा १२ जना पुरुष र ५ जना म’हिला रहेका छन् । जसमा मोर’ङकी ५५ वर्षीया महिला, सुनस’रीकी ८१ व’र्षीया महिला, भक्तपुरकी ७३ वर्षीया महिला, काठमा’डौंकी ८२ वर्षीया महि’ला र धादिङ’की ३२ वर्षीया महिलाको मृ त्यु भएको छ ।
त्यसैगरी झा’पाका ७८ वर्षीय पुरुष, धनु’षाका ६८ र ७० बर्षीय पुरुष,रौतहटका ६५बर्षीय पुरुष,तनहुँका ३९ बर्षीय पुरुष,दाङका ३९ बर्षीय पुरुष,कपिल’वस्तुका ५० बर्षीय पुरुष र नवल’परासीका ५५ बर्षीय पुरुष रहेका छन् ।
योसँगै देशभर कुल मृत’कको संख्या ४ सय ५३ पुगेको छ । यो मृ’त्युदर संक्रमित’हुनेहरुबाट ०।६५ प्रतिशत हो ।न्युज२४नेपा’लबाट
प्रतिकृया दिनुहोस्