Sunday, September 24

छोराको जन्मदिन मनाउन हिँडेका बाबुको बाटोमै गयो ज्यान..

September 24, 2020 4491

नुवाकोटको शिवपुरी गाउँपालि’कास्थित सुन’खानी घर भइ कपन बस्दै आएका शंकर प्रसा’द पन्तको बालाजु चौकी अगाडि पसल छ । लामो समयको लक’डाउन र निषेधा’ज्ञाको कारण पसल खुल्न पाएको थिएन । तर, शंकरले महिना–महिनामा पसल’को भाडा भने तिर्दै आए’का थिए ।

पछिल्लो समय सरका’रले पसल व्यवसाय सञ्चालन’मा सहज बनाएपछि शंकरले पसल खोलेका थिए । लामो समय बन्द रहेको पसल खोल्न थालेपछि दिनदिनै मोटरसा’इलकमा ‘बालाजु देखि कपन’ आवतजावत गर्थे उनी ।

गत मंगलबार शंकरको छोरा आशिष:को १७ औं ‘बर्थडे’ । छोराको बर्थडे बेलुका मनाउने हो भन्दै शंकरले ६ गते पनि पसल खोले । मोटरसाइकल बिग्रे’को कारण पसल’सम्म शंकरलाई श्रीमती रोजीले स्कुटी’मा छाडिदिइन् ।

छोराको बर्थडेमा शंकरले आफन्त र नजि’कका छरछिमेकलाई समेत बोलाएका थिए । बाबु’आमा आफ्नो छोराको जन्मदिनमा खुसी नहुने कुरा भएन । दिन’भर पसलमा रहेका शंकर पानी परेपनि सधैं झै पसल बन्द गरेर ढिला’गरी निस्के ।

मोटरसा’इकल नभएका कारण श्रीमती’लाई लिन बोलाएका थिए भने छिटो होस् भनेर नै हिँड्दै सडक नापिरहेका थिए । श्रीमती पनि शंक’रलाई लिन स्कुटीमा आइरहेकी थिइन् ।

रमाइलो’सँग छोराको बर्थडे मनाउने सुर कसेर पसलबाट निस्केका शंकर घर पुग्नै पाएनन् । बीच बाटोमै उनलाई गाडीले ठक्कर दियो । हिँड्दै बसपार्क पुगेका शंक’रलाई विनायक अस्पताल अ’गाडि मन्दीर छेउमा मयुर यातायातको गाडीले ठक्क’र दिएको हो ।

जतिबेला दुर्घ’टना भयो । त्यतिनै बेला श्रीमती पनि विना’यक अगाडि नै पुगेकी थिइन् । तर, त्यहाँ पुग्दा उनका लागि बज्रपा’त हुन पुग्यो । घटनास्थलमा मान्छेहरु झुम्मिरहे’को बेला श्रीमती रोजी पनि के भएको रहेछ भनेर स्कुटर रोकी हेर्न पुग्दा आफ्नै श्रीमान भएको खुलेको थियो ।

रोजीसँगै अन्य मानि’सले शंकर’लाई लगत्तै नजिकैको विनाय’क अस्पताल पुर्याइयो भने त्यहाँ उपचार सम्भव नभएपछि महाराजगञ्जस्थित टिचिङ अस्पता’ल रिफर गरियो ।

टिचिङ अस्पता’लमा उपचारको क्रममा शंकरको मृ त्यु भएको महानगरीय प्रह’री वृत्त महाराजगञ्जका प्रमुख डीएसपी रोशन खड्काले रातोपाटीलाई जानकारी दिए । मंगल’बार साँझ अन्दाजी ८ बजेको समयमा सडकमा हिँडिरहेका शंकरलाई गाडीले ठक्कर दिएको खड्काको भनाइ छ ।

पानी परे’काले शंकर अरु दिनभन्दा अलि ढिलो पसल’बाट निस्केका छोराले बताए । छोरा आशिषले भने, ‘ममीले पसलमै आउँछु भन्नुभएको थियो । तर, बुबाले मान्नुभएन र हिँड्दै बस’पार्कसम्म आउनुभएछ ।’

छोरा’को बर्थडे मनाउने भन्दै शंकरले अघिल्लो दिन सो’मबार नै घर नजिकैको बेकरीमा ‘केक’ अर्डर दिएका थिए । तर, शंकरले अर्डर गरे’को केक छोराले का’ट्न पाएनन् । उल्टो आफ्नो बर्थडे’को दिन बाबुको मृ त्यु भएको खबर सुन्नुपर्यो ।

छोरा आशि’षले आफ्नो जन्मदिनको खुसी’याली मनाउन हतार गरेर हिँ’ड्नु भएको बुबा गुमा’उन पर्दा पीडा भएको भावुक हुँदै बताए । यस्तै मृत:क पन्तको श:व अहिले टिचिङ अस्पतालमै छ ।

मृ’तकका परिवारले प्रह’रीले मु’द्दा कमजोर बनाउन चलखेल गरेको आ’रोप समेत लगाएको छ । यता प्रह’रीले गाडी चालक राजु तामाङलाई नियन्त्रणमा लिएर ५ दिनको म्याद थप गरेको जना’एको छ । प्रह’रीले दो’षी उपर कानुनअनुसार कार’बाही हुने बताएको छ । – रातोपाटी बाट

प्रतिकृया दिनुहोस्