Tuesday, January 19

बढ्यो डलरको भाउ, अन्य देशको मुद्राको भाउ पनि हेर्नुहोस्

September 24, 2020 523

नेपाली रुपैया भन्नुको मतलव एक अमे’रिक डल’रको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको नि’र्धारण गर्दछ तथा विदेशी मुद्राको कारो’बारको सुपरि’वेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

विनि’मय दर भन्ना’ले एउटा मुद्राको अर्को मुद्रामा वि’नियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा वि’चको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रा’लाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।

उदाहरण’को लागी नेपालमा अमेरिक डल’को विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । ने:पालमा विदेशी मुद्राको विनिमय दरको नि’र्धारण गर्दछ तथा विदेशी मुद्राको कारो’बारको सुपरि’वेक्षण “ नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

आज अमेरिकी डलर १ को ११७ रुपैया ४२ पैसा छ , अन्य देशको मुद्राको भाउ तालिकामा हेर्नुहोस…

प्रतिकृया दिनुहोस्