Tuesday, April 13

नारायणी नदीले खत’राको विन्दु पार गर्यो (हेर्नुहोस् भिडियो)

September 25, 2020 1775

विगत तीन दिन’देखि परेको निरन्तर वर्षापछि आए’को बाढीसँगै नारायणी नदीको बहावले ख’तराको विन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनु’मान गरिएको छ ।

देव:घाटमा रहेको ना:रायणी बेसिन फिल्ड कार्या’लय भरतपुरका प्रमुख जलविज्ञ ई रामविकेश राय:का अनुसार आज बिहान १० बजेर ३० मिनेट जाँदा नाराय:णीको सतह ८ दशमलव ०८ मिटर पुगे’को थियो । आठ मिटरभन्दा माथिलाई खतरा मानिन्छ ।

यो घन:मिटरमा १० हजार २२१ प्रति’सेकेण्ड रहेको थियो । यसअघि साउन ६ गते गत ४४ वर्ष यताकै सबैभन्दा बढी बहा’व मापन भएको थियो ।

नारायणी नदीमा आएको बाढी बस्तीमा पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारियो

निरन्तर परेको पानीले गर्दा चितवनको नारायणी न:दीमा आएको बाढी मानव बस्तीमा पसेको छ । तीन दिनदेखि परेको पानीले गर्दा नदीको सतह बढेपछि भरतपुर महानग:रपालिकाको वडा नं। २६ मा नारायणी नदी पसेको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टाईले बिहीबार दिउँसोबाट नारायणी नदी बस्तीमा पसेपछि स्थानी:यलाई सुरक्षित स्थानमा राखिएको जानकारी दिनुभयो ।

‘नदीले खतराको तह पार गरेको छ त्यस:को असर नदीको तटीय क्षेत्रमा परेको छ,’ प्रमुख जिल्ला अधिकारी भट्टराइले भन्नुभयो । त्यस्तै, भरतपुर महानगर:पालिकाको वडा नं। २८ मेघौली क्षेत्र, वडा नं। १६ मंगलपुर क्षेत्रमा बाढी पस्ने खतरा भएपछि वस्ती:लाई स्थानान्तरण गरेको भट्टराइले जानकारी दिनुभयो ।

जिल्ला भएर बग्ने नारा:यणी, रापती, माडीको रिउल’गायतको नदी र खोलामा बाढी आएको छ । बिहीबार साँझसम्म मानवीय क्ष:ति नभए पनि घर डुबानमा परेको र भौतिक क्षति भने भएको उहाँले जानकारी दिनुभयो । भौतिक क्षतिको विषयमा विवरण संक’लन कार्य जारी रहेको उहाँले बताउनुभयो ।

यसैगरी, राप्ती नदीमा बाढी आएपछि पर्यटकीय क्षेत्र सौराहा डुबानमा परेको छ । नदीको किनार क्षेत्रमा बाढी पसेर होट:लहरु डुबानमा परेको उहाँले जानकारी दिनुभयो ।

सरकारले असोज महि:ना लागेपछि पर्यटकीय क्षेत्र खोल्न अनुमति दिए पनि पर्यटक नआउँदा चिन्तित बनेको सौराहामा बाढी पसेपछि थप चिन्ता छाएको छ । काठ र कच्ची घरहरुमा डुबा:नले क्षति पुगेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।गोरखापत्र दैनिकमा खबर छ ।

चितवन र नवलप:रासीको सीमा भएर बग्ने नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गमथ:लोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनु:मान गरिएको छ । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ ई। रामविकेश रायले विहान १० बजेर ३० मिनेट जाँदा नारा:यणीको सतह ८ दशमलव ८ मिटर पुगेको थियो ।

आठ मिटरभन्दा माथि’लाई ख:तरा मानिन्छ । यो घनमिटरमा १० हजार २२१ प्रति:सेकेण्ड थियो । यसअघि साउन ६ गते गत ४४ वर्ष यताकै सबैभन्दा बढी बहा:व मापन भएको थियो । त्य’स दिन विहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो ।

नारायणी नदी बढेसँगै यसको प्रभाव भरतपुर महानगर र नवलपुर क्षेत्रमा पर्दछ । महानगरका प्रमुख रेनु दाहालले नदी तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरिएको जान’कारी दिनुभएको छ ।

बाँकी भि’डियोमा:

प्रतिकृया दिनुहोस्