दक्षिण कोरियाले इपिएस कानू’नमा परिवर्तन गर्ने तयारीसाथ हालको निय’ममा भएका केही बुँदा’लाई संशोधनका लागि श्रम मन्त्रालय’मार्फत संसद्मा पेश गरेको छ ।
परिवर्तन हुने नियमा’नुसार कार्यस्थ’ल परिव’र्तन गरेको श्रमिक पनि ‘कमिटेड’ भई कोरियामा सह’ज तरिकाले पुनः रोजगारी प्राप्त गर्न सक्नेछन् ।
यसका लागि आफूले पहिला छाडे’को कामकै क्षेत्रमा नयाँ काममा लाग्नु पर्ने, भाषा र कामको दक्षता आदि पूरा गरी उक्त श्रमिकले अर्को कम्पनी’मा कम्ती’मा पनि एक वर्ष काम गरे’को हुनुपर्नेछ ।
हालसम्म कोरियामा कम्पनी’को कारण’बाहेक कार्यस्थल परिवर्तन गरेमा चार वर्ष १० महिना भिसा सकिएर स्वदेश फर्कि’एपछि पुनः ‘कमिटेड’ श्रमिक’का रूपमा आउन नपाउने नियम छ ।
त्यस्तै कम्पनीमा यौन दुव्र्य:वहारमा परी कार्य’स्थल परिव’र्तन गरेका श्रमिकले अर्को कम्पनीमा एक वर्ष नपुगे पनि सम्बन्धित निकायको सिफा’रिसमा पुनः ‘कमिटेड’ श्रमिकका रूपमा आउन पाउने कानून’समेत संशोधनको तयारी गरेको छ ।
त्यसैगरी एउटै कम्प’नीमा लगा’तार चार वर्ष १० महिना काम गरेर स्वदेश फर्की पुनः कमि’टेड श्रमिक’को रुपमा त्यही कम्पनीमा आउनका लागि तीन महिनापछि मात्र आउन पाउने हालको व्यवस्था’लाई एक महिनामै आउन पाउने गरी कानूनमा संशोध’नको तयारी गरिएको छ ।
परिवर्तन हुन लागेको नयाँ नियम’ले आगामी दिनमा बिनाशर्त स्वेच्छाले कर्यस्थल परि’वर्तन गर्न पाउनुपर्ने कानून बनाउन सबै प्रवासी श्रमिक एकजुट हुनु आवश्यक भएको प्रवासी श्रमि’क युनि’यनका अध्यक्ष उदय राईले बताएको कुरा न्युज२४नेपाल मा छ ।
प्रतिकृया दिनुहोस्