मुलुकमा थप १ हजार ३ सय १३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण’को पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय १३ संक्रमित थपिएसंंगै नेपा’लमा संक्र’मितको कुल संख्या ७० हजार ६ सय १४ पुगेको छ ।
मन्त्रालयका अनु:सार प्रदेश १ को खोटाङमा ३ जना, झापामा १४ जना, ताप्लेजुङमा १ जना, तेह्थुममा १ जना, मोर:ङमा ६९ जना र सुनसरीमा २८ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै प्रदेश २ को धनुषामा ११ जना, प:र्सामा १५ जना, बारामा १० जना, महोत्त:रीमा ५५ जना, रौतहटमा १ जना, सप्तरीमा ३ जना, सर्लाहीमा ३९ जना र सिरहामा १३ जनामा संक्रमण देखिएको छ ।
यता, वागमती प्रदेशको का:ठमाडौँमा ५ सय ३ जना, काभ्रेमा ७ जना, चितवनमा ६७ जना, दोलखामा १ जना, धादि:ङमा ४ जना, नुवाकोटमा ३ जना, भक्तपुरमा ५१ :जना, मकवा’नपुरमा ९ जना, रामेछापमा ४ जना, ललि’तपुरमा ९१ जना र सिन्धुलीमा २ जना र सिन्धुलिमा २ जनामा भा’इरस देखिएको छ ।
त्यस्तै, गण्डकी प्रदे’शको कास्कीमा ८ जना, गोरखा:मा ९ जना, तनहुँमा १७ जना, नवलपरासीमा पूर्वमा १४ जना, पर्वतमा ६ जना, लमजुङमा २ जना, वाग्लुङमा १२ जना र स्याङ्जा:मा ८ जनामा संक्रमण पुष्टि भएको छ ।
यता, प्रदेश ५ को अर्घा’खाँचीमा ४ जना, कपिल’वस्तुमा ६ जना, गुल्मीमा ६ जना, दाङमा ९ जना, नवलप’रासीमा २ जना, पाल्पामा ६ जना, प्युठानमा १३ जना, बर्दियामा ६ जना, बाँकेमा ३२ जना र रुपन्देहीमा ६१ जनामा भा:इरस पुष्टि भएको छ ।
त्यस्तै, कर्णाली प्रदेशको दैले:खमा १ जना, सल्यानमा १४ जना र सुर्खेतमा ९ जनामा सं’क्रमण पुष्टि भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशको अछा:ममा २५ जनामा संक्रमण पुष्टि भएको छ,
कञ्चनपु’रमा १ जना, कैलालीमा ६ जना, डोटीमा २ जना, दार्चुलामा १ जना र ब’झाङमा २५ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिकृया दिनुहोस्