September 25, 2020 1586
पछिल्लो २४ घण्टा’मा देशभर ६ जना कोरोना संक्रमितको मृ त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्राल’यका अनुसार मृ त्यु हुनेमा ३ जना पुरुष र ३ जना महि’ला रहेका छन् ।
जसमा मोरङकी ६० वर्षीया महिला र ५५ वर्षीय पुरुषको मृ त्यु भएको छ । त्यसैगरी काठमाडौं’की ७५ वर्षीया महिला, कपिलबस्तुकी ७० वर्षीया महिला, सप्तरीका ७० वर्षीय पुरुष र ललितपु’रका ५१ वर्षीय पुरुषको पनि मृ’त्यु भएको छ ।
योसँगै दे’शभर कुल मृ’तकको संख्या ४ सय ५९ पुगेको छ । यो मृ त्युदर संक्रमित हुनेहरुबाट ०.६५ प्रतिशत हो ।
प्रतिकृया दिनुहोस्