पछिल्लो समयको सांगिति’क बजारमा नेपा’ली लोक गित संगित चर्चा परिचर्चा’मा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोता’को नजरमा लोक’प्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइ’रहेका छन् ।
यसै सन्दर्भमा चर्चि’त बा’ल गायिका कमला घिमिरे र चर्चित लोकदोहोरी गायक राजु परियारको आवाज’मा रहेको पहि’लो गित “मस्यौरी” शुक्वार विहान ७ :४५ बजे रिलिज भएको छ ।
गितमा चर्चित सर्ज’क रमेश बिजी’को शब्द, गितकार तथा संगितकार प्रदिप अधिकारी’को लय तथा संगित र’हेको छ । नेपाली संस्कृ’तिको वास्तविक कथा बस्तु’लाई समेटेर संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गि’तको निमार्ण गरिए’को निर्माण पक्षले जानकारी दि’एको छ ।
गाउँको कथा बस्तुलाई गितको शब्द र भिडियो मार्फत जस्ता:को तस्तै देखाउन खोजि:एकाले पनि गित निकै उत्कृष्ट र सबै नेपालीले हर्न लाएक बनेको बता:ईएको छ । पछि:ल्लो समय निकै राम्रो म्युजिक भिडियो निर्देशन गरिर:हेका निर्देशक दिपेन्द्र तिमल्से:नाले सो गितको भिडियोमा आफ्नो निकै राम्रो कलाकौशल देखाएका छन् ।
उक्त गितको म्युजि:क भिडि’योमा धेरै चर्चित मोडल’हरूलाई बिमल अधिकारी ,चक्र वम ,जुना सुन्दास लगायत अन्य थुप्रै लाई पनि देख्न सकिन्छ । गित प्रदिप अधि:कारी युटुव च्यानल मार्फत सार्व’जानिक भयको छ।
भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्