Saturday, September 23

१७ बर्षमा ड्राईभर बनेका भाईले रचना रिमालसँग गीत गाउने पक्का,शिशिरले गीत लेख्ने (भिडियो हेर्नुस)

September 26, 2020 1823

सानै उमे’रमा बस चालक बने’का सुजन बाबु गुरुङले आफ्नो मनपर्ने गायिका रचना रिमाल’लाई भेटेका छन् र उनको गीत गाउने सपना पनि हामी पुरा गर्दै छौं ।

रचना सँगै सुजन’को पहिलो गीत चाँडै नै रेकर्ड हुँदैछ, गीतको भि:डियो सहित चाँडै आउँनेछौं । साथै बिदेश’मा रहनु भएका नेपालीहरुले सुजन:लाई केहि सह’योग रकम पनि पठाउनु भएको छ । सह’योगीहरुलाई मुरी मुरी धन्यवाद । रचनालाई भेटेर सुजनले के भने ?

सुजन’ निकै इमान्दार, नरम स्वभावका छन्। सुजन’संग एउटा लुकेको कला छ, उनी सुम’धुर स्वरमा गीत गाउंछन् । उनको ठुलो सपना छ,गीत रेकर्ड गर्ने अनि सबैले चिन्ने गा’यक बन्ने । सुजन बाबु गुरुङको जीवन कथा कुनै फिल्म’को जस्तो छ ।

यति सानो उमे’रमै उनले अनेकौं दुख भोगेका छन् । परिवा’रको माईलो छोरा उनी ११ बर्षको उमेरमै स्कुल’बाट भागेर गाउंबाट काठ:माडौं छिरे र यहां भाडा माझ्नेदेखि अनेक का’म गरे । सुजनको आमा बिरामी छिन्, भर्खरैको पहिरोले भए’को सानो घर पनि लग्यो, बुवा कान सुन्दैनन् ।

अनि क’माई गर्ने सुजनको पनि लकडाउनले गर्दा पहिले जस्तो कमाई छैन, आमाको उपचार गर्न उनी’संग पैसा छैन । आमा’को लागि लेखेको गीत सुनाउंदै सुजन एक्कासी भक्का’निए ।

भिडियो हेर्नुहोस्….

प्रतिकृया दिनुहोस्