मुलु:कमा थप १ ह:जार २ सय ७ जनामा कोरोना भाइरस कोभिड १९ संक्र’मणको पुष्टि भएको छ । स्वास्थ्य तथा जन’संख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार २ सय ७ सं’क्रमित थपिएसंंगै नेपालमा संक्र’मितको कुल संख्या ७१ हजार ८ सय २१ पुगेको छ ।
मन्त्रा’लयका अनुसार प्रदेश १ को उद’यपुरमा १ जना, झापामा ७ जना, भोजपुरमा २ जना, मोरङमा ७८ जना’, सुनसरीमा २३ जना र सोलुखुम्बुमा १ जनामा संक्र’मण देखिएको छ ।
त्यस्तै प्रदेश २ को धनुषामा ४ जना, पर्सा’मा २४ जना, बारामा ४ जना, महो’त्तरीमा १ जना, रौतहटमा ६ जना, सप्तरीमा ११ जना, सर्लाहीमा ४ जना र सिरहामा १ जनामा सं’क्रमण दे’खिएको छ ।
यता, वाग’मती प्रदेशको काठ’माडौँमा ५ सय ८३ जना, काभ्रेमा १७ जना, चितवनमा १२ जना, दोलखा’मा १ जना, धादिङमा ७ जना, नुवाकोटमा २ जनामा पुष्टी भएको छ,
भक्तपुरमा ६३ जना, मकवानपुरमा १७ जना, रामे’छापमा ७ जना, ललितपुरमा ७८ जना, सिन्धु’पाल्चोकमा ४ जना र सिन्धुलीमा १५ जनामा भाइरस देखि’एको छ ।
त्यस्तै, गण्ड’की प्रदेशको कास्की’मा १० जना, गोर’खामा ३ जना, तनहुँमा ४ जना, नव’लपरासीमा पूर्वमा १ जना, लमजुङमा १ जना, वाग्लुङमा १ जना र स्याङ्जा’मा ४ जनामा संक्र’मण पुष्टि भएको छ ।
यता, प्रदेश ५ को अर्घा’खाँचीमा २ जना, कपिल’वस्तुमा ३ जना, गुल्मीमा ५ जना, दाङमा २८ ज’नामा पुष्टी भएको छ,
नवल’परासीमा १० जना, पाल्पामा ३ जना, प्युठा’नमा ५ जना, बर्दियामा ७ जना, बाँकेमा ३० जना र रुपन्देही’मा ७३ जना र रोल्पामा ६ जनामा भाइरस पुष्टि भएको छ ।
त्यस्तै, कर्णाली प्रदे’शको सल्यानमा १ संक्र’मण देखिएको छ । र, सुदूर’पश्चिम प्रदेशको अछा’ममा १३ जना, कञ्चनपुरमा १ जना, डोटीमा १५ जना, दार्चुलामा ५ जना, बझा’ङमा २ जना र बै:तडीमा १ जनामा संक्र’मण पुष्टि भएको छ ।- न्युज२४ नेपाल
प्रतिकृया दिनुहोस्