Tuesday, July 27

आफ्नी आमा नरहेपछि दुध’दानीको भरमा दुधे’बालक, हेर्नुहोस् [भिडियो सहित]

March 16, 2020 2158

श्रीमान् वैदे’शिक रोजगारीका क्रम’मा श्रम गर्दा श्री,मतीले अर्कै बाटो रोजेको घट’ना आजकल धेरै घटि’रहेका छ, जुन हामीलाई पहिला सुन्दा नौला लाग्थे । तर, तेह्रथुममा भने अलि फरक किसिमको घट’ना घटेको छ । २८ वर्षिया भा’उजुको ह,त्याग’रेको आरो’पमा देवरहरु पक्रा’उ परेका छन् ।

तेह्रथुमको आठराई–४, ईवा तीनसल्लेमा बिहीबार विन्दा पुरीको ह’त्या आरो’पमा देवरहरु प,क्राउ परेका हुन् ।वैदेशिक रोजगारीको शिलशिलामा विन्दाका श्रीमान् दुबईमा रहेका छन् । यता घरमा आफ्नै दुई जना भाइहरूद्धारा भाउजूको ह,त्यागरेको खुलेको छ ।

देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीले ह’त्यागरेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजा’रका प्रहरी निरीक्ष’क शेशकराम थान्दारले जानकारी दिनुभएको छ ।

दाजुले विन्दाला’ई मात्र पैसा पठाउने गरेको र आर्थिक चलखेल गर्न नपाएकाले ह,त्यागरेको सुरेन्द्र पुरी र बालकृष्ण पुरीले प्रहरी’लाई बयान दिएका छन् । विन्दाको ह’त्याभएपछि पुरी परिवारमा ठूलो स’मस्या आइपरेको छ । १५ महिने दु’धे बालक दुधदा’नीबाट दुध’को प्या’स मेटाइरहेका छन् ।

झापाबाट बुधबार राती गाडी रिजर्भ गरी आठ’राई ईवा स्थित भाउजु विन्दाको घरमा आएर ह,त्यागरेर बिहि’बार विहान गाडी रिजर्भ गरी देवरहरु पुनः झा’पानै फर्किएको बताइएको छ ।

विन्दाको श’व धरान स्थित घोपा क्याम्पमा पोस्ट’मार्टममा लैजाने क्रममा सुरेन्द्र पुरी र बालकृष्ण पुरी बाटोबाट र्क’तुत लुकाउन भाउजुको ह’त्याकसले गयो ? भन्दै झा’पाबाटनै श’ववहा’नमा शुक्रबार धरान तर्फ गएका थिए ।

धरान नपुगी इट’हरी स्थित इलाका प्रहरी कार्याल’यबाट ह’त्यामा सं,लग्न सुरेन्द्र र बालकृष्णलाई प्रह’रीले प’क्राउ गर्यो । प,क्राउ पछि सुरेन्द्र र बालकृष्णले भा’उजुलाई बाधेर खुकु’रीले घा’टी रे,टी ह’त्या गरेको स्वीकार गरेको बताइएको छ ।

विन्दाको वि’भत्स ह’त्याले ईवा ती’नसल्ले गाउँनै स्त’ब्ध भएको छ । बालकृष्ण तेह्रथुम’को फेदा’प स्थित औसींडा’डा ब’जारमा र सुरेन्द्र झापाको बुधबा’रेमा बस्दै आएको बता’इएको छ । विन्दाको का’खबाट १० वर्ष र १५ महि’नाका दुई छोराहरु अ,लगिएका छन् । – धनकुटा खबर हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्