September 26, 2020 1298
पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ । स्वा’स्थ्य तथा जनसंख्या मन्त्रा’लयका अनुसार मृ त्यु हुनेमा आठै जना पुरुष रहेका छन् ।
जसमा सप्तरीका ६३ वर्षीय पुरुष, भक्त’पुरका ८८ वर्षीय पुरुष, मकवानपुरका ७४ वर्षीय पुरुष, ललितपुरका ७६ वर्षीय पुरुष र कैला’लीका ३० वर्षीय पुरुषको मृ त्यु भएको छ ।
त्यसैगरी काठ’माडौंका २० र ७४ वर्षीय दुई पुरु’षको पनि मृ त्यु भएको छ । योसँगै देशभर कुल मृत’कको संख्या ४ सय ६७ पुगे’को छ । यो मृ त्युदर संक्रमित हुनेहरुबाट ० दशमलव ६५ प्रति’शत हो । – न्युज२४ नेपाल
प्रतिकृया दिनुहोस्