Sunday, May 16

आज २०७७ असोज ११ गते आइतबारको राशिफल

September 27, 2020 664

मेष

सोख’ले खर्च बढाए पनि मनपर्ने भौ’तिक साधन जोड्ने समय छ। हाँसखेल र मनो’रञ्जनपूर्ण समय छ । पारि’वारिक सुख मिल्नुका साथै अध्ययन(अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । लगानी बढा’उनुपरे पनि व्य’वसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्ति’त्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादा’स्पद जिम्मे’वारी वहन गर्नुपर्ला ।

बृष

हाकि’म, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्य’वसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्ख’नुपर्नेछ। आँटेको का’मको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सर’सापटमा धन बाहिरिने देखिन्छ । आम्दा’नी रोकिनाले कर्जा’को रकम लिनुपर्ने हुन सक्छ। प्रगति’मा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।

मि’थुन

पारि’वारिक सहयोग प्राप्त हुनेछ । सानो प्रया’सले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आ’गन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीव’नशैली व्यस्त रहनेछ। दुर्ग’मस्थान र टाढाको यात्रा सम्भावना छ तर अनाव’श्यक यात्रा’बाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनि’कीमा परिवर्तन आउनेछ। पहिलेको स’फलताले उत्साह जगाउनेछ।

कर्कट

परोप’कार र धार्मिक क्षेत्रमा लगा’नी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्ययनमा प्रगति हुनेछ । लगन’शीलताले संकल्प पूरा गर्न सकिनेछ। कमजोर नतिजा सच्याउन केही काम दोहोर्याउनुपरे पनि मिहिनेतले सम्मा’नित स्थान दिलाउनेछ । आलो’चकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्सा’ह जाग्नेछ। बो’लीको भरमा काम सम्पादन हुनेछ।

सिंह

सम्पू’र्ण उद्यम र परिश्रम’को राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमा’उँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवा’दास्पद जिम्मेवारी वहन गर्नुपर्ला। शक्ति’शाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। तापनि मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग ब’साउने अवसर जुट्नेछ। हिम्मत गर्दा प्रति’ष्ठित जिम्मेवारी हातपार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्य’वेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहला।

कन्या

कतै लामो दूरीको ला’भदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । विश्वा’सपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परि’स्थिति अनुसार चल्न नसक्ता दुस्ख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्या’न्वयनमा आफ्नैले बाधा पुर्यासउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भा’वना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।

तुला

नयाँ काम र जि’म्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आ’फन्तबाट टाढिनुपर्ला। व्यव’सायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभ’प्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा प’रिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अल’मलिनुपर्ला। स्वास्थ्य’मा समस्या देखा पर्ने देखिन्छ ।

बृश्चिक

आर्थि’क पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाक’लापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्प’र्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। काम पूरा नभए पनि आं’शिक लाभको स’म्भावना।

धनु

अध्या’त्मभाव जागृत हुनाले परो’पकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभ’चिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न’सक्छ । मेहनतले पदीय जिम्मे’वारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ न’जिकिनाले हर्ष बढ्नेछ। भाग्य’ले विभिन्न अवसर थमाउनेछ।

म’कर

पारिवा’रिक वातावरण तपाईंको अनुकूल नभए पनि नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुनेछ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। शरीर’मा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदा’को योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसा’यको लगानीले मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयो’गका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

कुम्भ

सम’स्या दर्साउँदा सहयोगी:हरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ।कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई निय’न्त्रणमा राख्नुहोला । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेक’ले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगन’शीलताले लक्ष्यमा पुर्या्उनेछ।

मीन

पढा’इको लगावले बौद्धिक क्षेत्र फरा’किलो बन्नेछ र लेखन कलामा निखा’रता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशु’पालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइ’लेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रति’स्पर्धामा सफलता हात पर्ला । पशु’पालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्सा’हपूर्ण रहनेछ ।

प्रतिकृया दिनुहोस्