Tuesday, March 28

सुनको मूल्य घट्यो,आज कति छ तोलाको ? हे’र्नुहोस्

September 27, 2020 4346

पछिल्ले डेढ महिनाको अवधिमा बजारमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घ’टेको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १० हजार रुपैयाँले घटेको हो ।

गत साउन २३ मा एक लाख ३ हजार पाँच सय पुगेको सु’नको मूल्य घटेर हिजो तोला’मा १० हजार चार सय रुपैयाँ घटे’र ९३ हजार एक सय रुपैयाँमा कारोबा’र भएको नेपाल सुनचाँ’दी व्यवसायी महासंघले जानकारी दिएको छ ।

लामो समयदेखि लगा’तार उकालो लागेको सुनको मूल्य पछिल्लो समय क्रमिक रुपमा घट्न थालेको छ ।पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन बिक्री हुन थालेप’छि मूल्य घट्न गएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको बिक्री ह्वात्तै बढेकाले डेढ महिनामा तोलामा १० हजार रुपैयाँ घटेको हो ।पछिल्लो समय सुन बिक्री गर्ने धेरै भएकाले मूल्य क्रमिक रुपमा गिरावट आएका’ले आगामी दिनमा अझै घट्ने देखिएको शाक्यले जानकारी दिए ।

अन्तर्राष्ट्रिय ब’जारमै सुनको मूल्य घट्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजार’मा पर्न गएको हो ।को राना भा इरसको कार’णले लगातार बढेको सु’नको मूल्य पछिल्लो समय अन्तर्रा’ष्ट्रिय बजारमा बिक्री बढी हुन थालेपछि क्रमिक रुपमा घट्न थाले’को नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

साताको पहिलो दिन आइतबार सुनको मूल्य’मा सामान्य गिरावट आएको छ । शुक्रबार तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइत’बार घटेर ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजा’वी सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।यस्तै चाँदीको मूल्य पनि घटेर आइत’बार तोलामा ११५० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्र’बार चाँदी तोलामा ११६० रुपैयाँ थियो ।

प्रतिकृया दिनुहोस्