Thursday, December 7

दुःखद खबर : बसले स्कुटरलाई ठक्क’र दिदा एकै परिवारका तीन जनाको मृ’त्यु

September 27, 2020 2844

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया निज’गढमा सडक दु’र्घटना हुँदा तीनको घट’नास्थलमै मृ त्यु भएको छ ।

आज (आइतबार) पूर्वतर्फ’बाट आइरहेको बसले करिब ५ बजेको समयमा स्कूटीलाई ठक्कर दिदा बारा निजगढ १० का एकै परि’वारका तीनको मृ’त्यु भएको जिल्ला प्रह’री कार्यालय, बाराले जनाएको छ ।

पूर्वत’र्फबाट आइरहेको ना ४ ख ७२४४ नम्बरको बसले प्रदेश २–०३–००४ प ४४४२ नम्बरको स्कूटरलाई ठक्क’र दिएको हो ।

स्कूटीमा सवार निजगढ नग’रपालिका वडा नं. १० लाल निवासी तिर्थमान स्याङ्गतान, निजकी श्रीमति ज्यो’ति स्याङ्ग’तान र निज’हरुको एक छोराको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रह’री प्रवक्ता गौतम मिश्रले जान’कारी दिए ।

ठक्क’र दिने बसका चालक फ’रार रहेका छन्, भने दु’र्घटना भएका सवारी साधनलाई ईलाका प्रह’री कार्यालय, सिमरा ल्याउने कार्य भइरहे’को प्रह:रीले जना:एको छ । – न्युज२४नेपाल

प्रतिकृया दिनुहोस्