बलिउ’डका चर्चित अभिनेता हुन् सल’मान खान । उनी धेरै जस्ताे वि’वादमा तानिन्छन् । तर सल’मानले धेरै नायिकाहरु सँग अफयर चलाएका थिए र विवा’दहरू धेरै जस्ताे सलमान’का प्रेमिका’हरूका कारणले भएकाे हामिले देख्न सकिन्छ ।
तर धेरै प्रेममा परेका युवाहरु कहिले कसैसँग झ’गडाको निहुँमा हुने गर्दछन्। सलमानका झ’गडाहरू धेरै जस्ताे सामा’जिक संजा’लमा संक्रिय रहन्छन् ।
सलमान’का धेरै झ’गडामध्य एक झ’गडा अभिनेता विवेक ओब्रोय:सँगको भएकाे थियाे । नायिका ऐश्वर्या रायलाई लिएर भएको सल:मान र विवेकको झ’गडाले विवेक:को फिल्मी करियर नै ध्व’स्त पारिदियो। ऐश्वर्या राय सल’मान खानसँग टाढिएर विवेकसँग नजि’किएको सलमान’लाई कत्ति पनि मन परेको थिएन।
उनले पटकपटक विवेक’लाई ऐश्वर्यासँग टाढिन ध’म्की पनि दिएका थिए। तर ऐश्वर्या र वि’वेक झन् नजिक भए। यो देखेर सलमानले विवे’कलाई मा’र्ने ध’म्की दिएका थिए। त्यसै:बेला विवेक’ले प्रेस कन्फ्रेन्स राखेर सलमानले आफू:माथि गरेको व्य’वहार सबैलाई बताए।
तेतिबेला वि’वेक चर्चा निकै थियाे र त्यहि प्रेस कन्फ्रेन्स विवेकको जिन्दगीको अन्धकार’काे दिन बन्याे । सलमानका वि’रुद्ध आवाज उठा’एकाले सल’मानले विवेक’को हातमा कुनै फिल्म, अ’वार्ड पर्न दिएनन्। विवेक’ले सार्वजनिक रूपमै मा’फी माग्दा पनि सलमा’नले कुनै वा’स्ता गरेनन् र बिस्तारै विवेक’को फिल्मी करिय’र डुब्दै गएकाे थियाे ।
फिल्मी करि’यर सकिए पनि विवे’क अहिले अ’र्बौंका मालिक छन्। विवेकको आफ्नै प्रो’डक्सन हाउस ओब्रोय मेघा इन्टर:टेन्मेन्ट छ। विवेक कैयौं कम्पनी:का मा’लिक पनि हुन्। स्रोत’अनुसार विवेक’को कुल सम्पत्ति १५ मिलियन डलर यानेकी १ अर्ब १० करोड’भन्दा बढी छ। -हिमालयन दैनिक
प्रतिकृया दिनुहोस्