Monday, March 27

बालिका ब’लात्कार गर्ने लाई मृ’त्युदण्डको सजा’य हुनेगरी का’नून बनाउन कार्यदल गठन

September 28, 2020 376

महिला हिंसा तथा बाल’बालिकामाथि हुने जब’रजस्ती करणीका घटनाका दोसीमाथि कडा कारवाही गराउने उदेश्यले महिला सांसदहरुले कार्यदल गठन गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेक’पाका सांसद बिन्दा पाण्डेको संयो’जकत्वमा बिशेषत: बालिका ब’लात्का’र गर्नेमाथि कडा का’नुनी कार’वाही गरी सुझाव दिनेगरी ९ सदस्यीय का’र्यदल गठन भएको हो ।

कार्य’दलको सदस्यमा सांसदहरु शान्ता चौधरी, निरुदेवी पाल, पुष्पा भुसाल, अमृ’ता थापा, रावल, प्रमिला’कुमारी यादव, अनिता देवकोटा, लक्ष्मी परियार र पार्वती थापा रहेका छन् । कार्यदल गठन गर्न सिंहदर’बारस्थित संघीय संसद सचिवाल’यमा सोमबार बैठक बसेको थियो ।

कार्य:दलको लक्ष्य बालिका जबर:जस्ती कर:णी गर्नेलाई मृ’त्युद’ण्ड हुनेगरी संविधान शसोधन गराउनेसमेत रहेको बुझि:एको छ । त्यसका लागि तत्कालै विभिन्न सन्धि’हरु अध्यायन तथा समि’क्षा गर्ने काम थालिने बताइ’एको छ ।

अधिकांश सांसदहरु ब:लात्कारी’लाई फाँ’सीको सजा’य दिने व्यवस्था ल्याउने पक्षमा रहेपनि नेपालका लागि कानूनी अवरो:ध भएकाले यसको बाटो खोल्ने’बारे अध्यायन गरिने भएको छ ।

पछिल्लो समय मुलुकमा महिला सिंसा तथा बालबा’लिकालाई ज’बरजस्ती कर’णी गर्ने र ज्या’नसमेत लिने घटना’हरु बढिरहेका छन् । सोका बिरु:द्ध कडा का’नून बनाई कार्यन्वयन गराउन दे’शव्यापी रुपमा विभिन्न पक्षले आवाज उठाइर’हेको खबर न्युज२४ नेपालमा खबर छ ।

प्रतिकृया दिनुहोस्