September 28, 2020 1458
गत २४ घण्टामा देशभर ४ जना कोरोना सं’क्रमितको मृ त्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृ त्यु हुनेमा २ जना पुरुष र २ जना महिला रहेका छन् ।
जसमा सुनसरीकी ३८ वर्षीया महिला र भक्त’पुरकी ५१ बर्षीया महिलाको मृ त्यु भएको छ । त्यसै’गरी बाँकेका ४७ वर्षीय पुरुष र गुल्मीका ३४ वर्षीय पुरुषको पनि संक्र’मणबाट मृ त्यु भएको छ ।
योसँगै देशभर कुल मृत’कको संख्या ४ सय ८१ पुगेको छ । यो मृ त्युदर संक्रमि’तहुनेहरुबाट शून्य दश’मलव ६५ प्रतिशत हो ।
प्रतिकृया दिनुहोस्