Wednesday, May 12

आज कुन जिल्लामा कति संक्रमित थपिए ? जिल्लागत विवरणसहित

September 28, 2020 808

मुलुकमा थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण:को पुष्टि भएको छ । स्वा’स्थ्य तथा जन’संख्या मन्त्रालयका अनुसार पछि:ल्लो २४ घण्टामा देशका बिभिन्न भाग’मा १ हजार ३ सय ५१ सं:क्रमित थपिएसंंगै नेपा:लमा संक्रमि’तको कुल संख्या ७४ हजार ७ सय ४५ पुगेको छ ।

मन्त्राल:यका अनुसार प्रदेश १ को इला:ममा २ जना, ओखलढुंगामा १ जना, खोटाङ’मा २ जना, झापामा १ जना, तेह्थुममा २ जना, पाँचथरमा १ जना, भोजपुरमा २ जना, मोरङमा ४९ जना, संखु:वासभामा १ जना र सुन:सरीमा २० जनामा संक्र’मण देखिएको छ ।

त्यस्तै प्रदेश २ को धनुषामा २२ जना, पर्सामा ७ जना, बारा’मा ३ जना, महो’त्तरीमा २५ जना, रौतहटमा १ जना, सप्तरीमा १० जना, सर्लाहीमा ६ जना, सिर’हामा ५५ जनामा संक्रम’ण देखिएको छ ।

यता, वाग:मती प्रदेशको काठमाडौँमा ६ सय ४९ जना, काभ्रेमा १० जना, चितवनमा १७ दोलखामा १ जना, धादि:ङमा ११ जना, नुवाकोटमा ३ जना, भक्तपुरमा ३६ जना, मकवा:नपुरमा ४० जना, ललित:पुरमा १ सय ३२ जना, सिन्धुपा:ल्चोकमा ७ जना र सिन्धुलीमा ४ जनामा भाइ’रस देखिएको छ ।

त्यस्तै, गण्डकी प्र’देशको कास्कीमा ४ जना, गोरखामा ३ जना, तनहुँमा १७ जना, नवलप’रासीमा पूर्वमा २० जना, पर्वतमा ३ जना, लमजुङमा ७ जना, वाग्लुङमा १ जना र स्याङ्जा’मा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

यता, प्रदेश ५ को अर्घा’खाँचीमा १ जना, कपिलवस्तुमा ५ जना, गुल्मीमा ५ जना, दाङमा २ जना, नवलप’रासीमा ५ जना, प्युठानमा १ जना, बर्दि’यामा २ जना, बाँकेमा १६ जना, रुपन्देही’मा २० जनामा भाइरस पुष्टि भएको छ ।

त्यस्तै, कर्णा:ली प्रदेशको कालि’कोटमा २ जना, जाजरकोटमा २ जना, दैलेखमा २ जना, सल्या’नमा २ जना, सुर्खेतमा २९ जनामा संक्रमण पुष्टी भएको छ । र, सुदूरपश्चिम प्रदेशको अछाममा १३ जना, कैलालीमा ५० जना, ब:झाङमा १४ जना र बैत’डीको १ संक्र’मण पुष्टि भए’को खबर न्युज२४ नेपालमा छ ।

प्रतिकृया दिनुहोस्