Sunday, September 24

फिल्मी शैलीमा अप’हरण गरी एक नेपाली युवाको यसरी गरियो ह’त्या…..

September 29, 2020 1091

भारतको महाराष्ट्र ठाणा जिल्ला उल्लासन’गर क्याम्प– ४ मा एक नेपाली युवालाई ह’त्या गरी हाजी मलङ्गड भन्ने स्थानमा श’व फालिएको अ’वस्थामा फेला परेको छ।

पी:डित परिवारले जानकारी दिएको जानकारी अनुसार २६ सेप्टेम्बर शनिबार राति १२ जनाको अ’ज्ञात समूहले फिल्मी शैलीमा भरत परियारसहित उनका साथीलाई अपह’रण गरी ह त्या गरेका हुन्। भरत परि’यारका साथी भने अप’हरणकाजीको कब्जा’बाट उम्किन सफल भएका थिए।

नेपाल घर दैलेख जिल्ला दुल्लु नगरपालिका–३ घर भएका परिवार रोजगारीको सिल’सिलामा आमा बुवा’सहित मुम्बईको उल्ला’सनगर क्याम्प–४ को सोसाइटीमा बसोवास गर्दै आएका थिए।

मृत’क भरत परियारका दाजु प्रेम परिवारले दिएको जान’कारी अनुसार भरत परियारलाई शनिबार राति १०÷१२ जनाको अज्ञा’त समूहले हा’तपा’त गरी अपह’रण गरेका थिए। खोज तलास गर्दा भो’लि पल्ट भरतको श’व भेटिएको हो।

ह’त्याको दुई दिनपछि भरतको श’व पो’स्टमा’र्टम गरी सोमबार अन्तिम संस्कार गरिएको थियो। भरतको ह’त्याको कारण खुल्न नसकेको परि’वारले जनाएको छ। – डिसी नेपाल

प्रतिकृया दिनुहोस्