Thursday, May 6

बोईलर कुखुराका चल्ला’लाई मेहन्दी लगाएर ‘लोकल’ भन्दै बेच्ने भारतीय नागरिक प’क्राउ

September 29, 2020 608

ब्रोइलर कुखुराका चल्ला’लाई मेहन्दी लगाएर ‘लोकल’ भन्दै महङ्गो दरमा बिक्री गर्ने भारतीय नागरिक’लाई प्रहरी पक्रा’उ गरेको छ ।

काठमाडाैँकाे कंलकीमा नक्कली लोकल कुखुराको बिग’बिगि मच्चिए पछि प्रहरीले सो विषयमा अनुसन्धा’न सुरु गरेको थियो । बोईलर कु’खुराको चल्लालाई कालो रातो मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै महंगोमा विक्री गर्ने समूह सक्रिय भएपछि कंलकी र काठ क्षेत्रमा यस्तो बिगबिगी मच्चिएको पाइएकाे हो ।

यसरी बोईलर कुखुरालाई मेहँन्दी लगाएर विभिन्न किसिमको कृतिम रङ्ग लगायदै लोकल बनाउदै बिक्री गर्दै आएका भारती नागरिकहरूलाई महान’गरीय प्रहरी बृत्त कालीमाटीले प’क्राउ गरेको छ ।

सेतो चल्ला’लाई कालो रातो रङ्ग लगाउदै गर्दा काठमाडौं कंलकी एरियाबाट प्रेम सिला देवी जैसवाल, वकिल खान,सुनिता जैसवाल,चन्दा देवी शाह कालीमाटी बृत्तले प’क्राउ गरेका छ ।

करिव अन्दाजी २० हजा’र गोटा तयारी तथा रङ्ग लगा’उन बाकी चल्ला बरा’मद गरिएको महा’नगरीय प्रह’री बृत्त काली’माटी प्रमुख डिएसपी अपिल राज बोहराले बताउनुभयो ।

प्रहरीले कुल २८ हजार ६ सय चल्ला’को बरामद गरेको छ । जस मध्ये ३ हजार ६ सय ५० चल्लामा कलर गरिएको हो । बोईलर भन्दा लोकल वा गिरिराज चल्ला महङ्गो’मा विक्रि हुदो रहेछ त्यहि भएर चल्ला ल्याउदै महङ्गोमा गरि’हेको पाइयो, उहाँले भन्नुभयो ।

उक्त गिरोहले राजधानी’का विभिन्न क्षेत्र लोकल,गिरिराज,कोईलर भन्दै १० रूपयामा गरिद गरि ल्याएको चल्ला दुई सय देखि ३ सय सम्म विक्रि वितरण गर्दै आईर’हेका थिए । – न्युज24नेपालबाट

प्रतिकृया दिनुहोस्