September 29, 2020 1747
पछिल्लो २४ घण्टामा थप १० जनाको मृ’त्यु भएसँगै मृ’त्यु हुनेको संख्या ४ सय ९१ नाघेको हो ।
स्वास्थ्य तथा ज’नसंख्या मन्त्रा’लयका अनुसार प्रदेश १ को मोरङमा ६८ वर्षीय पुरुष, प्रदेश २ को सर्लाहीमा ७२ वर्षीया महिला र महो’त्तरीमा ५८ वर्षीय पुरुषको मृ त्यु भएको छ ।
यस्तै, वागमति प्रदेशको का’ठमडौंमा ५७ वर्षीया महिला, ६० वर्षीय र ७० वर्षीय पुरुषको मृ’त्यु भएको छ । यस्तै, चितवनमा ५५ वर्षीय पुरुषको मृ त्यु भएको छ । यता, प्रदेश ५को बाँ’केमा ७६ वर्षीया महिला, ५३ र ३९ वर्षीय पुरुषको मृ त्यु भएको छ ।
प्रतिकृया दिनुहोस्