मुलुकमा थप १ हजार ५ सय १३ जनामा कोरोना भाइ’रस कोभिड १९ संक्रम’णको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भाग’मा १ हजार ५ सय १३ संक्र’मित थपिएसंंगै नेपालमा संक्र’मितको कुल संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।
नेपालमा कोरोना भा’इरसबाट मृ त्यु हुनेको संख्या पुगेको छ । स्वा’स्थ्य तथा जनसंख्या मन्त्राल’यका अनुसार प्रदेशको १ को इलाममा १ जना, उदयपुरमा २ जना, ओखलढुंगामा १ जनामा पुष्टी भएको छ,
झापामा ९ जना, तेह्रथुममा २ जना, भोजपुरमा १ जना, मोरङमा १ सय १ जना, र सुन’सरीमा ३२ जनामा संक्र’मण देखिएको छ ।
यस्तै, प्रदेश २ को धनुषामा १० जना, पर्सामा २३ जना, बारामा ४ जना, महो’त्तरीमा २ जना, सप्तरीमा ५ जना, सर्ला’हीमा ६ जना र सिरहामा ८ जनामा संक्र’मण पुष्टि भएको छ ।
यता, वागमती प्रदेशको काठ’माडौंमा ७ सय ४७ जना, काभ्रेमा १३ जना, चितवनमा ६२ जना, धा’दिङमा ४ जना, नुवाकोटमा ४ जना, मक’वानपुरमा ६ जना, रामेछापमा १ जना, सिन्धु’पाल्चोकमा १ जना, ललितपुरमा १ सय १४ जना र भक्तपुरमा ७३ जनामा सं’क्रमण देखिएको छ ।
यस्तै, गण्डकी प्रदे’शको कास्कीमा १६ जना, गोरखामा २ जना, नवलपरासी पूर्वमा १५ जना, र स्याङ’जामा २ जनामा संक्रमण देखिएको छ । यता, प्रदेश ५को कपि’लवस्तुमा १८ जना’मा पुष्टि भएको छ,
गुल्मीमा २ जना, दाङमा ११ जना, नवलपरासीमा ५ जना, पाल्पामा ६ जना, बर्दियामा १९ जना, बाँकेमा ४१ जना, रुपन्देहीमा ९५ जना र रोल्पामा १ जनामा संक्रमण देखिएको छ ।
यस्तै, कर्णा’ली प्रदेशको रुकु’म पश्चिममा १ जनामा संक्रम’ण पुष्टि भएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ८ जना, कैलालीमा २७ जना, डडेल्धु’रामा १ जना, डोटीमा १ जना, र बैत’डीमा ७ जनामा सं’क्रमण देखिएको खबर न्युज२४ नेपालमा छ ।
प्रतिकृया दिनुहोस्