September 29, 2020 522
गायक यमराज श्रेष्ठ र गा’यिका संगीता पौडेलको आवा:जमा रहेको मौ’लिक दशैँ गीत ”पासपो’टको पाना सकियो” गीतको भि:डियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
परदेश:मा घन कमाउ:नको लागी गएको छोरो र घरमा आश्रित परिवारको पिर र वेदनालाई गीतमा समे:टिएको छ । इन्द्र दाहाल शिशिरको शब्द तथा कमल ज्योती:को लय सिर्जना तथा कृष्ण केसी:को एरेन्ज गीतमा रहेको छ ।
बासु बरालको छायाँकन , मनोज का’र्कीको सम्पा’दन तथा निशान बाँनियाको निर्देशन भिडियोमा रहेको छ । ”पासपो’टको पाना सकियो” गीतको भिडि’योमा आशिर प्रताप जंग र सन्ध्या श्रेष्ठको अभिनय रहेको छ ।”पासपोटको पाना सकियो” गीतको पुरा भिडियो हेर्नुहोस्…
प्रतिकृया दिनुहोस्