Friday, July 30

सबैलाई रुवाउने प्रमोद खरेलको ‘छाती चिरेर’ सार्वजनिक (भिडियो सहित)

September 30, 2020 1293

गायक प्रमोद खरेलको वियो’गात्मक म्युजीक भि’डियाे सहितकाे नयाँ गीत छाती चि’रेर सार्वजनिक भएको छ । गीतको भिडि’योमा गायक खरेल’सँगै नायिका ऋचा शर्मा’को अभिनय छ ।

यो वियो’गात्मक प्रेम गीत’मा प्रमोद व्हील चेयर’मा देखिएका छन् भने ऋचा उनकी श्रीमती बनेकी छिन् । निर्देशक गीतको भिडि’यो दिपक प्रसाद आचार्यको अव’रधारणा र निर्देशनमा बनेको हो ।

हरि लम्सालको संगीत रहेको यो गीत गाय’क खरेलले आफ्नो युट्युब च्या’नल मार्फत सोमबार सार्वजनिक गरेका हुन् । यो गीतको भिडियोमा सका’रात्मक प्रति’क्रियाहरु आइरहेका छन ।

भिडियो, संगीत र गायन राम्रो भएको मानिएको यो गीत’लाई केहीले गायक खरे’लकै उत्कृष्ट गीतसमेत भनेका छन् । भिडि’यो हेर्नुहोस..

प्रतिकृया दिनुहोस्