Thursday, December 7

ह्वात्तै बढ्यो संक्रमितको संख्या, आज नेपालमा कति संक्रमित थपिए ? हेर्नुहोस्

September 30, 2020 8300

मुलुकमा थप १ हजार ५ सय ५९ जनामा कोरो:ना भाइरस को:भिड १९ संक्रमण’को पुष्टि भ:एको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रा:लयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५ सय ५९ संक्र:मित थपिएसंंगै नेपा:लमा संक्रमि’तको कुल संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।

स्वास्थ्य तथा जनसं:ख्या मन्त्राल:यका अनुसार प्रदेशको १ को उदयपुरमा १ जना, झा:पामा १९ जना, भोजपु:रमा १ जना, मोरङमा ९८ जना, संखुवासभामा १ जना र सुनसरीमा ३८ जनामा संक्र:मण देखिएको छ ।

यस्तै, प्रदेश २ को धनुषामा १ जना, पर्सा’मा १७ जना, बारामा १० जना, महोत्त’रीमा ११ जना, सप्त’रीमा ७ जना, सर्लाहीमा २ जना र सिरहामा २ जनामा संक्र’मण पुष्टि भएको छ ।

यता, वागमती प्रदे’शको काठमाडौंमा ६ सय ९७ जना, काभ्रेमा ९ जना, चितवनमा ६२ जना, धादिङमा ८ जना, नुवा’कोटमा ३ जना, मकवा:नपुरमा ३८ जनामा पुष्टि भएको छ,

रामेछापमा २ जना, सिन्धुपाल्चोकमा ६ जना, सिन्धुलीमा ३ जना, ललित’पुरमा १ सय १२ जना र भक्तपुरमा ९३ जनामा संक्रमण देखिएको छ ।

यस्तै, गण्डकी प्रदेश’को कास्की’मा १६ जना, गोरखा:मा १५ जना, तनहुँमा ५ जना, नवलप’रासी पूर्वमा ४५ जना, पर्वतमा १ जना, म्याग्दी’मा १ जना, लमजुङमा २ जना, वाग’लुङमा २ जना र स्याङजामा ३ जनामा संक्र:मण देखिएको छ ।

यता, प्रदेश ५ को कपिल:वस्तुमा २ जना, गुल्मी’मा १ जना, दाङमा ५ जना, नवलपरा’सीमा १ जना, पाल्पामा ६ ज’ना, बर्दियामा १० जना, बाँकेमा २७ जना, रुपन्दे’हीमा ७० जना र रोल्पामा २ जनामा संक्रम’ण देखिएको छ ।

यस्तै, कर्णा’ली प्रदेशको कालिको’टमा ४ जना, जुम्लामा २ जना, दैलेखमा ५ जना, सल्या’मान १ जना, सुर्खेत’मा ४१ जना र हुम्लामा २ जनामा सं:क्रमण पुष्टि भएको छ ।

यस्तै, सुदू’रपश्चिम प्रदेशको अछाममा २ जना, कञ्चन’पुरमा ६ जना, कैलालीमा २३ जना, डडेल्धु’रामा २ जना, डोटीमा ८ जना, र बझाङमा १ जनामा संक्र’मण देखिएको न्युज24नेपालमा खबर छ ।

प्रतिकृया दिनुहोस्