मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आम्दा’नीका नयाँ स्रोत फेला पर्नेछन् भने श्रमको उचित मूल्यां’कन होला। शैक्षिक गुण’स्तरमा बृद्धि गर्न सकिनेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका काम’बाट प्रशस्त लाभ हुनेछ।
दाजुभाई तथा आफन्त’काहरुले सहयोग गर्नेछन् भने सवारी साधन प्राप्ती’को गतिलो योग रहेकोछ । भ’विश्यका लागि काम गर्न सकिने समय रहेकोछ । प्रेम’को डोरो कसिलो भएर जानेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्वा’स्थ्य कमजोर रहने र पारिवा’रिक स्वा’स्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारि साधन सम्बन्धि झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनिति तथा समाज’सेवामा जनतको काम गर्दा गर्दै आलोच’नाको शिकार होईनेछ ।
माया प्रेममा एक अ’र्कालाई बिश्वास गर्न नसक्दा नचा’हादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउनेछ । पढाई लेखा’ईमा भने बि’द्यार्थी बर्गह’रुले अलि बढि ध्यान दिए सफ’लता हात पार्न सकिनेछ ।
मिथु’न (का,की,कू,घ,ङ,छ,के,को,हा)
भाग्य तथा सम’यले साथ दिने हुँदा आटेको तथा ता’केको काम सजिदै बन्नेछन् । सामा’जिक तथा सर’कारी क्षेत्रमा रहेर जनतको काम गर्ने अवसर प्राप्त हुनेछ ।
खोज मुलक का’ममा सफलता मिल्नेछ भने अध्य’यनमा रुची बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ । शिक्षा तथा धा’र्मिक क्षेत्र सँग सम्ब’न्धित कामबाट मनग्गे धन आर्जन गर्न सकि’नेछ भने धा’र्मिक यात्रा हुनेछ ।
क’र्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सत्य’ता बुझेर अगाडि बढ्नु’को सट्टा हल्ला’को पछि लाग्दा दुख पाईनेछ । पुरा’नो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अना’बस्यक यात्रा तथा खर्च ब’ढ्ने हुनाले मन चिन्तित रहनेछ । अरुकै का’मका लागि समय खर्चनु पर्ने हुँदा आफ्नो काम थाति रहनेछ ।
सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहो’ला समय मध्ययम रहेकोछ । प्रेममा एक अ’र्कालाई अबि’श्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापार व्याव’सायमा लगानी गर्न सकिने भए पनि आम्दा’नि गर्न केहि समय कुर्नुनै पर्नेछ । पढाई लेखा’ईमा प्रतिष्प’र्धिहरुको अवरोधले पछि परिनेछ । आफन्त तथा जीवन साथि सँग मन’मुटाब सिर्जना हुने सम्भा’वना रहेकोछ ध्यान दिनुहोला ।
माया प्रेम’मा मनमुटाब सिर्जना हुने तथा अग्रज सँग राज बाजिनेछ । सोख तथा बिलाशीताले खर्च बढाउनेछ भने आम्दा’नि कम हुनेछ । असम्यम् व्य’बहारले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आलश्य तथा अस्व’स्थताले लक्ष्यमा बिलम्ब हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
कुनै पनि काम’लाई पुनह गर्नु पर्दा मान’सिक तनाब बढ्नेछ । पुराना रोगहरु फेरि ब’ल्झन सक्छ ध्यान दिनुहोला । रकम ला’गनी गर्नको लागि केहि समय पर्खनु नै उचित रहेकोछ ।
व्यापार व्यावसायमा भने’जस्तो आम्दानि नहुदा आ’र्थिक अवस्था खस्कनेछ । प्रेममा एक अर्का’लाई बुझ्न नसक्दा केहि समयको लागि टाडिनु पर्ने हुन सक्छ । कुनै पनि बिवा’दमा सामेल भए हारिने सम्भावन रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
काम’लाई निरन्त’रता दिन सके मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षेत्र तथा बि’त्तीय क्षेत्रमा गरिने फस्टाएर जानेछ भने दैनिकी सहज रुपमा बित्नेछ ।
बौ’द्धिक साहित्य तथा सिर्ज’नात्मक क्षेत्रबाट नाम तथा दाम दुवै कमाउने समय रहेकोछ । माया प्रेम’मा नजिक हुने तथा मन परेका मानि’सबाट उपाहार प्राप्त हुने योग रहेकोछ । आफन्त तथा छोरा छोरीसँ’गको सम्बन्ध अझ राम्रो हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
अध्ययन अध्या’पनमा अलि बढि समय खर्चिदा नतिजा आ’फैतिर ल्याउँन सकिनेछ । कुनै काम शुरु गर्नु’भन्दा पनि पुरानै कामहरुलाई निरन्त’रता दिनुहोला । चाहदा चाहदै पनि घरा’यसि सुख सुबि’धाहरु प्रयोग गर्न नपाउँदा मन खिन्न हुनेछ ।
काम बिग्रने हुँदा राजकिय सम्मान पाउँने योग टरेर जाने तथा राज’नितिमा प्रतिश्प’र्धिहरु हावि हुँनेछन् । छातिमा देखिने समस्याका का’रण काम गर्न नसकेजस्तो हुनेछ । घर प’रिवार तथा साथिहरुबाट टाडिएर परदे’शको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
समयमा होश नपु’ग्नाले खर्च मात्र हुनेछ। प्र’लोभन देखाउ’नेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शु’भचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। आफन्त तथा दाजु’भाईबाट सहयोग पाईने छैन भने बिवाद बढ्ने योग रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापार व्यावा’सायमा बाट मनग्गे आम्दा’नि हुनेछ भने आम्दानि बढ्ने हुना’ले काम गर्न जोस जागर आउनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै जान सकिने हुनाले मन प्रशन्न रहनेछ ।
कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिने हरुले मनग्गे धन तथा सम्पति कमाउन सक्नेछन् । पढाई लेखा’ईमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटु’म्बबाट आव’श्यक सहयोग पाईने हुनदा मन खुसी रहनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापार व्यव’साय फ’स्टाएरु जानेछ भने आर्थिक अवस्था निकै राम्रो हुनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोज’नको आनन्द समेत पा’इएला।
प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। पढाई लेखाइ प्रगतिकै बाटोमा अगा’डि बढ्नेछ । साथिभाई तथा आफ’न्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
प्रशासन तथा राज्य पक्षसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला समय मध्यय’म रहेकोले समयमा काम नबन्ने तथा बिभिन्न अवसरबाट बञ्चित हुने योग रहेकोछ ।
गलत काम तथा क्रिर्याकलापलाई प्रश्रय दिनाले ईज्जत तथा प्रतिष्ठामा दाग लाग्न सक्छ । पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ । माया प्रेम’मा धोका हुनेछ भने जी’वन साथि सँग अनाव’श्यक वि’वाद हुन सक्छ ध्यान दिनुहोला ।
प्रतिकृया दिनुहोस्