Sunday, September 24

आजपनि सुनको भाउ बढ्यो, कति पुग्यो तोलाको ? हेर्नुहोस्

September 30, 2020 1327

नेपाली बजार:मा बुध’बार सुनकाे मूल्य सा:मान्य वृद्धि भएको छ । मङ्गलबार प्रतितोला रु ९०० ले वृद्धि भएको सुन:को मूल्यमा आज प्रतितोला रु ५०० ले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसा’यी महास’ङ्घले बुधबा’रका लागि छापावाला सुनको मूल्य प्रति:तोला रु ९४ हजार ७०० र तेजा’बी सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० तोकेको छ ।

मङ्गल’बार छापा’वाला सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० थियो । यस्तै चाँदी’को मूल्यमा पनि प्रति’तोला रु १५ ले वृद्धि भई एक हजा’र १९० पुगेको छ ।

प्रतिकृया दिनुहोस्