मेषः– आफ्नो काम आफैबाट हुदा बढि सुविधा हुनेछ । अध्ययन अध्यापनमा कम प्रगति हुनेछ । कार्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । गीत संगितमा अभि’रुची बढ्नेछ । आफन्तको सहयोग सहानु’भूति मिल्नेछ । साथि भाईका लागि समय र धन लगानी हुनसक्छ । ऋण लगानी नगर्नु होला ।
वृषः– समयमा सामान्य सुधार आउनेछ तर सहज तरि’काले कुनै काम हुने छैनन । उपलब्धि विहिन काम’मा समय बढि खर्च हुनेछ । व्यापार व्यवसायबाट उचित प्रतिफल मिल्ने छैन । लगनशिल भई गरेका केहि कामले अन्तिम रुप लिनेछ । आत्म विश्वासको कमि हुनेछ । सफल यात्राको सम्भा’वना देखिन्छ । आफन्तले परा’ईको व्यवहार गर्नेछन् ।
मिथुनः– मन चुडिनेछ,काम गर्ने बातावरण भत्किनेछ । उपलब्धिको संरक्षण गर्न गाह्रो हुनेछ । आफन्त सँग विश्वास र भरोसा टुट्नेछ । लगनाी अनुसारको व्यापार व्यवसायबाट उपलब्धि हासिल हुने छैन । आम्दानीका मार्ग बन्द एवं खर्च’का मार्ग बढि खुला हुनेछन् । खा’नपान नमिल्दा स्वास्थ्यमा स’मस्या आउनेछ । उधारो कारोवार नगर्नु होला ।
कर्कटः– मिलेर काम नगर्नु होला । विदेश यात्राको योग देखिन्छ । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसा’यबाट आय आर्जन बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अव’सरको खोजी हुनेछ । भोग विला’सिताका सा’माग्री खरीद हुनेछन् । मनमा सुख,शान्ति मिल्नेछ । साथी भाईको सहयोग पाईनेछ । गीत,संगित तथा कला सहित्यमा अभिरुची बढ्नेछ ।
सिंहः– ग्रह गोचर सामान्यतया अनुकुल नै देखिन्छ । कार्य लगनशिलता बढाउनु होला । अरुको पूर्ण भरो’सामा काम नगर्नुहोला । विरोधीको बक्रदृष्टि पर्नेछ । पढाई लेखाईमा प्रगति कम हुनेछ । श्रृङ्गारिक तथा सौन्दर्य प्रशोधन जस्ता कामबाट लाभ हुनेछ । धार्मिक आस्था र विश्वास बढ्नेछ । नयाँ कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ ।
कन्याः– हेल’चक्र्याई गर्दा आए’को अवसर पनि फुत्किनेछ । सोच विचार अगाडि बढ्नु होला इज्जत प्रतिष्ठामा आच आउने काम हुनसक्छ । राजनीति औजार भुत्तो बन्नेछ । उपलब्धि’का काममा बाह्य तत्व हावी हुने देखिन्छ । व्यापार व्यवसायमा अवनति हुनेछ । देखिएका सम्भावना क्षिण भएर जानेछन् । काम गर्नलार्ई स्वास्थ्यले पनि कम साथ दिनेछ ।
तुलाः– काम गर्ने वातावरण विग्रिनेछ । उपलब्धिका काममा ढिला सुस्ति हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । वैदेशिक यात्राको सम्भावना देखिन्छ । विपरित लिङ्गिबाट सहयोग मिल्नेछ । घरका समस्या समाधान गर्न गाह्रो गाह्रो हुनेछ । मालसमान हराउन वा चोरी हुनसक्छ सचेत हुनुहोला ।
वृश्चिकः– सवैलाई विश्वा’समा लिएर काम गर्दा राम्रै हुनेछ । काम गर्दा साथी भाईको सहयोग पाईनेछ । संघर्षबाट सफलताको शिखर चढ्न पाईनेछ । परिश्रमको अन्तिम परि’णाम सुखद रहनेछ । का’र्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । काममा ढिला सुस्ति भने पटक्कै नगर्नु होला । शैक्षिक जागरण हुनेछ ।
धनुः– दुःख पायो भन्ने कोहि हुनेछैन तर दुःख दिन खोज्ने धेरै हुनेछन् । अरुको भर नपरि आफै अगाडि बढ्नु भयो भने मात्र मिशनमा पुग्न सक्नु हुनेछ । आर्थिक प्रलो’भनमा परेर वाह्य व्यक्तिसँग कुनै कारोवार नगर्नु होला,दिएको धन डुब्न सक्छ । स्पष्ट वोल्दा आफै’लाई नोक्सना हुनेछ । व्यापारमा उतार चढाव आउनेछ ।
मकरः– कामको विचमा विचार परिवर्तन नगर्नु होला लक्ष्य’मा पुग्न सकिने छैन । पारिवारिक खर्च बृद्धि हुन सक्छ । कामगर्ने जोश जागर घट्ने छैन । जीवन साथीको सह’योग लिएर काम गर्दा सजिलो हुनेछ । आर्थिक लगा’नीमा धेरै जोड नदिनु होला । इच्छा र आकाँ’क्षा केहि पुरा हुनेछन् । मिलेर गरेका कामबाट कम उपलब्धि हुनेछ ।
कुम्भः– मित्रहरु टाढा हुनेछन् भने दुर्जनहरु नजिक आउने छन् । सहज रुपमा काम हुने छैनन् । धेरै विश्वास गर्दा आशा नि’राशामा परिणत हुनसक्छ । व्यापार व्यवसा’यमा देखिएका सम्भावना क्षीण भएर जानेछन् । राजनीति व्यक्तिको धेरै भर नपर्नु हो’ला । आर्थिक कारोवारमा ध्यान दिनुहोला । जोखिम मोलेर काम गर्दा नोक्सान धेरै हुनेछ ।
मिनः– समय आउछ पर्खिदैन विचार पुयाउनु होला । आफ्नै प्रयास र प्रयत्नबाट धेरै का’म बन्ने छन् । अरु’को भरमा काम नगर्नु होला उपलब्धि कम हात लाग्नेछ । पढाई लेखाईमा भन्दा आर्थि’क कार्यमा बढि दख’ल हुनेछ । कामको विचमा विचार परिवर्तन गर्दा लक्ष्य प्राप्ति हुने छैन । धन लगानी भन्दा श्रम’मा जोड दिनुहोला । व्यापार’बाट आम्दानी बढ्नेछ ।
प्रतिकृया दिनुहोस्