तेह्रथुमको आठराई–४, ईवा तीनसल्ले’मा बिही’बार विन्दा पुरीको ह त्या आफ्नै दुईजना देवरहरुबाट भएको प्रह’रीले जना’एकोछ । २८ वर्षिया भाउजुको ह त्या देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीले गरेको ईला’का प्रहरी कार्यालय संक्रान्ति’बजारका प्रहरी निरी’क्षक शेशक’राम थान्दारले जानका’री दिनु भयो ।
झापा बाट बुधबार रा’ती गाडी रिजर्भ गरी आठराई ईवा स्थित भा:उजु विन्दाको घरमा आएर ह’त्या’गरी विहिवार विहा’न गाडी रिजर्भ गरी देवरहरु पुनः झापानै फिर्किए’काे बताइएकाे छ ।
वैदेशिक रोजगा’रीको शिलशिला’मा दुबई’मा रहेका विन्दाका श्रीमानले विन्दालाई मात्र पैसा पठाउ’ने गरेको र आ`र्थिक च,लखेल गर्न नपाए’काले ह`त्यागरेको सुरेन्द्र पुरी र बालकृष्ण पुरीले प्रहरी’लाई ब`यान दिएको बताइएको छ ।
यो घ`टनाले ईवा तीनसल्ले गाउँनै स्त`ब्ध भएको छ । बालकृष्ण तेह्रथुकमको फेदा`प स्थित औसींडा’डा बजरमा र सुरेन्द्र झापाको बुधबारेमा बस्दै आएका थिए ।घट’ना पछि अनुसन्धानको लागि प्रहरीको स्थानीय ५ जना युवाहरुलाइ नियन्त्र`णमा लिएको युवाहरु’लाई शुक्रबारनै तारीख’मा छाडि`एको छ ।
१० वर्ष र १५ महिना’का दुई छोरा’हरु सहित आफ्नै घ`रमा बस्दै आएकि विन्दाको भान्साको’ठामा वि,भ,त्स ह त्याभ थियो । प्रदेश स्तरीय प्रहरी टो’ली डग स्न्याफि’ङ सहित घ’टना स्थ`लमा डिएसपि सुमन तिम्सिना, तेह्रथुम जिल्ला`का डि’यसपी नविन किश्वर प्रधान, अनुसन्धान प्रहरी निरीक्षक तेजबहा’दुर दाहाल,
ईलाका प्रहरी कार्यालय संक्रान्तिब’जारका प्रहरी निरीक्षक शेशकराम था,न्दार सहितको विशेष प्रहरी टोलीले घट’नाको अनु`सन्धान गरि’रहेको छ । हेर्नुहोस् यो भिडि’यो …
प्रतिकृया दिनुहोस्