बलिउड दि’वंगत अभिनेता सुशान्त सिंह राजपुतको निध:न भएको ३ महिना बढी समय भइ’सक्दा पनि प्र’हरीले उनको मृ’त्युको कारण अझै पत्ता लगाउन सकेको छैन ।
सुशान्त प्रकर’णको अनु’सन्धान गरिरहेको प्र’हरी एक्कासी ड्र ग्स को एंगलतिर मोडी’एसँगै परिवारका सदस्यहरु’माथि पनि शं’काको सुई तेर्सिएको छ ।
सुशा’न्तका वुवा के के सिंहले दिएको उजु’रीका आधारमा सुशान्तको प्रेमिका भनिएकी रिया चक्र’वर्ती सहित शं’कामा रहेका ब्यक्तिलाई नियन्त्रणमा लिएर अ’नुसन्धान गरिरहेको प्रह’रीले ड्र’ग्स काण्डमा बलिउडका चचिृत सुन्दरीहरुलाई पनि बोलाएर सोध’पुछ गरिरहेको छ ।
यसैबिच घट’नाले अर्के मोड लिइरहेका बेला सीबीआ’ईले सुशान्तको बहिनी प्रि’यंका, नीतु, मी’तुसँग सोधपुछ गर्न गर्ने भएको छ । सीबीआईले सुशान्तको बैंक खातामा उनले आफ्नी बहि’नीको नाम उल्लेख गरेका कारण सबैभन्दा ठूलो शं’काको घेरामा उनकी बहिनी नितु समेत रहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्