मुलुकमा थप १ हजार ९ सय ११ जनामा कोरोना भा’इरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जन’संख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा:मा देशका बिभिन्न भागमा १ हजार ९ सय ११ संक्रमित थपिएसंंगै नेपालमा संक्रमि’तको कुल संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्राल:यका अनुसार प्रदेशको १ को उदयपुरमा ३ जना, ओखलढु्ंगामा ३ जना, खोटाङमा २ जना, झापामा ४ जना, ताप्लेजुङमा १ जना, भोजपुरमा १ जना, मो’रङमा १ सय ५ जना, सुनसरीमा ६६ जनामा संक्र’मण देखिएको छ ।
यस्तै, प्रदेश २ को धनुषा:मा १९ जना, पर्सामा २८ जना, बारामा १४ जना, महोत्तरीमा १६ जना, रौतहटमा ४ जना, सप्तरीमा १६ जना, सर्लाहीमा ५ जना र सिर:हामा ३९ जनामा संक्र’मण पुष्टि भएको छ ।
यता, वागमती प्रदेशको काठमाडौंमा ८ सय १७ जना, काभ्रेमा १७ जना, चितवनमा ८६ जना, दोलखामा ३ जना, धादिङमा १७ जना, नुवाकोटमा १० जना, मकवानपुरमा १७ जना संक्रमण पुष्टि भएको छ ।
रामेछापमा ६ जना, सिन्धुपाल्चोकमा ३ जना, सिन्धुलीमा ४ जना, ल’लितपुरमा ६८ जना र भक्तपुरमा ५८ जनामा संक्रमण देखिएको छ ।
यस्तै, गण्डकी प्रदेशको कास्कीमा २८ जना, गोरखामा ५ जना, तनहुँमा ८ जना, नवलपरासी पूर्वमा १४ जना, पर्वतमा २ जना, लमजुङमा २ जना, वागलुङमा १४ जना र स्याङजामा १ जनामा सं’क्रमण देखिएको छ ।
यता, प्रदेश ५को कपिलवस्तुमा ३ जना, गुल्मीमा ३ जना, दाङमा ९ जना, नवलपरा’सीमा १० जना, पाल्पामा ३ जना, बर्दियामा ४ जना, बाँकेमा ३० जना, रुपन्दे हीमा ९१ जना र रुकुम पूर्वमा ५ जनामा संक्रमण देखिएको छ ।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ७ जना, जुम्लामा ३७ जना, दैलेखमा २ जना, सल्या नमा ३ जनामा संक्र’मण पुष्टि भएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १ जनामा संक्र:मण पुष्टि भएको छ ।
कञ्चनपुरमा २४ जना, कैलालीमा १ सय ६१ जना, डडेल्धुरामा १ जना, बझाङमा २ जना र बैतडीमा ४ जनामा सं’क्रमण देखिएको छ । – न्युज२४नेपाल
प्रतिकृया दिनुहोस्