October 1, 2020 2326
नेपालमा कोरोना भाइरस’बाट मृ’त्यु हुनेको संख्या ५ सय ९ पुगेको छ । पछिल्लो २४ घण्टा’मा थप ११ जनाको मृ’त्यु भएसँगै संख्या ५ सय ९ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार प्रदेश नम्बर १ को सुनसरीमा ५६, ५० र २७ वर्षीय पुरुषको मृ’त्यु भएको छ ।
यस्तै, वागमती प्रदेशको काठमाडौंमा ७८ र ६८ वर्षीय पुरुष, भक्तपुरका ६८ वर्षीय पुरुष र ललितपुरका ४८ वर्षीय पुरुषको मृ’त्यु भएको छ ।
यस्तै, प्रदेश ५ को बाँकेकी ३४ वषीया महिला, रुपन्देहीका ८०,५५ र ४२ वर्षीय पुरुषको मृ’त्यु भएको छ ।
प्रतिकृया दिनुहोस्