October 1, 2020 3475
कोरोना भाइरस (कोभिड–१९) बाट बाँकेमा हाड जोर्नी रोग विशेषज्ञ डाक्टरको मृ’त्यु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयो’जक बाँकेका प्रमुख जिल्ला अधिकारी रामब’हादुर लिम्बूका अनुसार भेरी अस्प’ताल नेपाल’गन्जमा दरबन्दी भए पनि क्षेत्रीय अस्प’ताल सुर्खेतमा का’जमा रहेका डाक्टरको बिही’बार दिउँसो कोरो’नाबाट निध’न भएको हो ।
भेरी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिर’हेको बेला दिउँसो पौने तीन बजेतिर उनको नि’धन भएको हो । योसँगै ए’कैदिन बिहीबार कोरो’नाबाट बाँकेमा मृ’त्यु हुनेको संख्या तीन पुगेको छ । – खबर हब (फाइल तस्बिर)
प्रतिकृया दिनुहोस्