Wednesday, November 29

भोलि २०७७ असोज १६ गते शुक्रबारको राशिफल हेर्नुहोस्

October 1, 2020 2025

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सामा’न्य काममा अल्झने समय रहेको छ । अरुकै काम गर्दा आफ्नो काम था’ति रहनेछ । पढाइ ले’खाइमा समय दिन सकिने छैन भने नतिजा अ’रुतिरै जानेछ । स्वास्थ्य सम्ब’न्धी समस्या आई पर्नेछ भने औ’षधि उपचार खर्च बढेर जानेछ । व्यापार व्या’वासायमा मन्दि आउने भने बिदेशि सा’मानको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहने’हरुका लागि समय मध्य’यम रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
घर परि’वार तथा समाजमा तारि’फयोग्य कामगरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्या’वसाय फस्टाएर जानेछ भने आए आ’र्जनका स्रोतहरु फराकिला हुनेछन् । खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्याव’साय फस्टाएर जानेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा स्कुल कलेजमा शिक्षक तथा आफन्तहरु खु’सि हुनेछन् । नयाँ प्रेम प्रस्ता’ब आउनेछ ।

मि’थुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यापा’रमा थोरै समय दिदा पनि मनग्गे आ’म्दानी गर्न सकिनेछ । पढाइ लेखाइ’मा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गीत संगीत तथा मो’डलिङ क्षेत्रमा समय लगानी गर्ने हरुले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समा’जसेवामा जनताको काम गर्न सक्दा ईज्जत तथा प्रति’ष्ठामा बृद्धि भएर जानेछ । नया काम पाउने तथा नोक’रिमा बढुवा हुने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समय’ले साथ दिने हुँदा सानो प्रय’त्नले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । धर्म तथा धर्म बिश्ता’रको लागि समय दिनु पर्नेछ भने सस्कार परिव’र्तनमा तपाईको भुमिका महत्वपुर्ण हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । प्रशासनिक क्षेत्रमा तपाई’को उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहर’का लागि समयले साथ दिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
कष्ट भावमा गोचर गर्ने चन्द्र’माले भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा प’रिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जो’डिहरुले आजको दिन नजिक नहुदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्या’वसायमा आम्दानि नहुदा दैनिकी प्रभावित हुनेछ । दिदि बहि’निहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा सा’थिभाईहरु तपाईदेखि टाडिन सक्छन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
आफ्नै ब’लबुताले व्यापार व्याव’सायमा लागनि गरिन मनग्गे धन सम्पति संग्रह गर्न सकिनेछ । बिगतका कम’जोरिहरुलाई सुधार गर्दै सफलताको मार्गमा पढाई बढ्न सकिनेछ । लेखाईमा भनेजस्तो सफलता हात पार्न सकिने हुदा आफन्त तथा सा’भिभाईहरुबाट बधाई आउनेछ । भौतक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशी बस्तुको उपयोग मार्फत अरुको मन आफु’निर तान्न सकिनेछ । प्रेम प्र’सङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
बन्द व्या’पारबाट मनग्गे आम्दानि हुनेछ भने नया उद्यो’गमा लगानि गर्ने अवसर आउनेछ । तपाईको कुरा काट्ने तथा बिरोध गर्नेहरु तपाईकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रति’ष्पर्धामा प्रतिष्पर्धिहरुलाई हराउदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा फै’सला हुनेछन् । शरिर स्वास्थ्य रहने हुनाले राम्रा काम गरि दाम कमाउन सकिनेछ । पढाई लेखा’ईमा राम्रो नति’जाकाम साथ तपाईको नाम अग्र स्थानमा आउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मेह’नेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाई ले’खाईमा उत्कृष्ट नतिजाका साथ तपाईको नाम एक कदम अगाडि आउनेछ । सन्तान तथा छोरा’छोरिले प्रगति गर्ने हुनाले मन प्रशन्न रहनेछ । शेयर बजार तथा बैकिङ क्षेत्रमा गरेको लगानिबाट भनेजस्तो आम्दानि हुनेछ । माया प्रेमको गाठो कसि’लो भएर जानेछ भने जीवन साथिले तपा’ईको काममा सहयोग गर्ने हुदा स’मयमानै काम सकाउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सवारी सा’धनको व्यापार व्यावसा’यमा अलि बढि मेहनेत गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । बिद्यामा सफलता प्राप्त गर्न अलि बढिनै मेहनेत गर्नु पर्नेछ । राजनिति तथा समा’जसेवमा समय दिनेहरुका लागि समय मध्ययम रहे’कोले जनतासँग सन्तुलित व्यबहार गर्नुहोला समर्थन नपाईन सक्छ । आमा तथा आफ’न्तबाट सकारात्मक सल्लाह तथा सुझाब पाईने हुनाले सु’धारात्मक काम गर्न सहयोग हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
उद्योग तथा व्यापा’रमा लगानि गरि मनग्गे आम्दा’नि गर्न सकिनेछ । आर्थिक क्षेत्रमा फड्को मार्न सकिने तथा आर्थिक अवस्था सुधार्न चालिने कदमबाट सका’रात्मक नतिजा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिला हात पार्न सकिने हुँदा दाजुभाई तथा आफन्तहरु खुसि हुनेछन् । विवाद तथा न्यायि’क निर्ण’यहरु तपाईकै पक्षमा आउने हुनाले मन प्र’शन्न रहनेछ । प्रेम’मा नजिक हुने समय रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्याव’सायमा लगानि बढाई प्रशस्त आ’म्दानी गर्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । खोज तथा अनुशन्धा’नको क्षेत्रमा ख’र्चियको समयबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ भने अध्यन तथा अध्या’पनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पछि सम्म आम्दानी हुने व्याव’सायमा लगानि बढाउन सकिनेछ । पारिवा’रका साथ रहेर मि’ष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । आफन्त’बाट भनेजस्तो सहायोग पाईने हुँदा काम गर्न सहज हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
प्रेम तथा मित्र’ताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । पढाइ लेखाइमा प्रतिश्प’र्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफ’न्तहरु खुसि हुँनेछन् । सुन्दर तथा बि’लाशि बस्तुह’रुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ । उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उ’पाहार प्राप्तिको योग रहेकोछ ।

प्रतिकृया दिनुहोस्