Saturday, September 23

अग्रिम विद्युत महसुल तिर्दा यती धेरै छुट पाइने

October 2, 2020 725

नेपाल विद्युत् प्राधिक’रणले आफै मिटर रिडिङ गरी अग्रिम रुपमा महसुल भुक्तानी गरेको खण्डमा २५ प्रतिशतसम्म छुट दिने भएको छ ।

प्राधिकरणले एक सार्वजनिक सूचना’मार्फत जरिवा’नाबाट बच्न तथा समय समेत बचाउन उक्त व्यवस्था गरिएको जनाएको छ । केही दिन पहिले प्राधिकरण सञ्चा’लक समि’तिका अध्यक्ष समेत रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री व’र्षमान पुनले ग्राहकलाई जरि’वाना नलिन निर्देशन दिएका थिए।

सोही निर्देशन अनुसार नै प्राधिकरणले सूचना’मार्फत अग्रिम भुक्तानी गर्न र २५ प्रतिशतसम्म छुट लिन आग्रह गरेको हो ।

प्राधिकरणले जारी गरेको सूचना’अनुसार मिटर रिडर मिटर पढन नआएमा वा विल प्राप्त नभएमा ग्रा:हकले सम्बन्धित कार्या’लयमा सम्पर्क गरी विल लिनु ग्रा’हकको कर्तव्य भएको जनाएको छ ।

नियमानुसार ग्राह’कले मिटर रिडिङ हुने दिन समेत गरि ७ दिन भित्र विल भुक्तानी गर्दा विल रकममा २५ छुट पाइँदै आ’एको स्मरण गरेको छ । यस्तै ८ औं दिनदेखि १५औं दिन’सम्म बुझाएमा विल रकम मात्र बुझाए हुने व्यवस्था छ ।

निमायनुसार १६ औं दिनदेखि ३०औं दिनसम्म बुझाए’मा पाँच प्रतिशत थप शुल्क लाग्दछ । ३१औं दिनदेखि ४०औं दिनसम्म बुझाएमा १० प्रतिशत र ४१औं दिन’पछि भने २५ प्रतिशत थप दस्तुर लाग्छ ।
६०औं दिन भित्र पनि मह:शुल भुक्तानी नभए’का जुनसुकै समयमा विद्युत् लाइन का:ट्न सकिने व्यवस्था रहेको छ ।

प्राधिकर:णले सू’चनामा भनिएको छ “ विगतका महिनाको औषत विल अनुमान गरी कति महिनासम्मको विल भुक्ता:नी गर्न सकिन्छ सो वरावरको रकम अनुमान गरी अग्रिम वुझा:एमा पछि विद्युत् महशुल अनुसा:रको विल हिसाव मिलान गर्दा २५ छुट पाइने छ ।”

विद्युत् मह:शुल भुक्तानी गर्न ढी:ला हुँदा लाग्ने जरीवानाबाट समेत वच्न सकिने, प्रत्येक महिना काउन्टरमा गई रहन नपर्ने, समय बचत हुने र यातायात खर्च समे’त बच्ने प्राधिक’रणको भनाइ छ ।

यस्तै ग्राह:क स्वयंले मिटर पढन जान्नु उत्तम रहेको भन्दै आफै मिटर रिडिङ्ग हुने दिनमा कति अंक मिटरमा पु’गेको छ त्यो टिप्नु राम्रो हुने प्राधिकरणले जना’एको छ । – खबर हब

प्रतिकृया दिनुहोस्