मुलुकमा थप २ हजार ७ सय २२ जनामा को’रोना भा’इरस को’भिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशको १ को उदयपुरमा २ जना, खोटाङमा १ जना, झापामा २३ जना, ताप्लेजु’ङमा १ जना, तेहूथुममा २ जना, मोरङमा १ सय ५० जना, संखुवासभा’मा १ जना र सुनसरीमा २३ जनामा संक्र:मण देखिएको छ ।
यस्तै, प्रदेश २ को धनु’षामा ५ जना, पर्सामा २४ जना, बारामा १४ जना, महोत्तरीमा ६ जना, रौतह:टमा ४ जना, सप्तरीमा १५ जना, सर्लाहीमा ६ जना र सिरहामा २२ जनामा सं’क्रमण पुष्टि भएको छ ।
यता, वागमती प्रदेशको का’ठमाडौंमा १ हजार २ सय ८० जना, काभ्रेमा २३ जना, चितवनमा ८३ जना, दोल’खामा २ जना, धादिङमा २३ जना, नुवाकोटमा ११ जनामा पुष्टी भएको छ,
मकवा’नपुरमा ५५ जना, रामेछापमा ३ जना, सिन्धुपाल्चो’कमा १० जना, सिन्धुलीमा १३ जना, ललितपुरमा १ सय ६२ जना र भक्त’पुरमा १ सय ९६ जनामा संक्र’मण देखिएको छ ।
यस्तै, गण्डकी प्रदेशको कास्की’मा १३ जना, गोरखामा ४ जना, तनहुँमा ७ जना, नव’लपरासी पूर्वमा १६ जना, पर्वतमा १ जना, लमजुङमा १४ जना, वागलुङमा १२ जना र स्याङ’जामा २ जनामा सं’क्रमण देखिएको छ ।
यता, प्रदेश ५को कपिल’वस्तुमा ७ जना, गुल्मी’मा २६ जना, दाङमा २८ जना, नवलपरा’सीमा २३ जना, पाल्पामा ११ जना, बर्दियामा ९ जना, बाँकेमा ७० जना, र रुपन्देहीमा ९२ जनामा संक्र’मण देखिएको छ ।
यस्तै, कर्णाली प्रदेशको कालि’कोटमा ३ जना, जुम्लामा ६ जना, दैलेखमा १० जना, सुर्खेतमा १ सय २२ जनामा संक्र’मण पुष्टि भएको छ ।
यस्तै, सुदूरपश्चिम प्रदेश’को अछाममा ८ जना, कञ्चन’पुरमा ७ जना, कैलालीमा १३ जना, डोटीमा ८ जना, दार्चुलामा १५ जना, बझाङमा ५ जना, बाजुरामा १ जना र बैत’डीमा ३ जनामा सं’क्रमण दे’खिएको छ । – न्युज२४ नेपाल
प्रतिकृया दिनुहोस्