Sunday, September 24

नेपालमा कोरोनाबाट आज ११ जनाको मृ’त्यु , यी-यी जिल्लाका हुन् मृत’क

October 2, 2020 1494

कोरोना भाइर’सबाट नेपालमा मृ’त्यु हुनेको संख्या ५ सय २० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ११ जनाको मृ’त्यु भए’सँगै संख्या ५ सय २० पुगेको हो ।

स्वास्थ्य तथा जनसं’ख्या मन्त्रालयको विवरण अनु’सार प्रदेश १ मा एक जना, वागमती प्रदेशमा ६ जना, प्रदेश ५ मा ३ जना र क’र्णाली प्रदेशमा १ जनाको मृ’त्यु भएको छ ।

मृ’त्यु हुनेमा प्रदेश १ को मोर’ङका २७ वर्षीय पुरुष, वा’गमती प्रदेश’को ललितपुरका ३२ र ७० व’र्षीय पुरुष, भक्तपुरकी ६१, ५१ र ६७ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै, मकवा’नपुरका ७८ व’र्षीय पुरुषको मृ’त्यु भएको छ ।

यस्तै, प्रदेश ५ को रुपन्दे’हीका ६० वर्षीय पुरुष, बाँकेका ५२ र ५९ वर्षीय पुरुषको मृ’त्यु भएको छ । यस्तै, कर्णाली प्रदेशको सुर्खेतकी ७५ वर्षीया महिलाको मृ’त्यु भएको छ ।

प्रतिकृया दिनुहोस्