नेपाली लोक दोहोरी क्षेत्र’का प्रख्यात गायक पशुप’ति शर्माले पहिलोपटक भाबुक हुदै मिडियामा आफ्नै गाउ घर को जीव’न बिताई रहेका छन् ।
अहिले बिशे:ष गरेर को’रोना र लक् डाउन पारे’को असर गर्दा पनि होला शर्मा भन्नु हुन्छ ”जिन्दगी यसरी जिउन सिख्नु पर्छ, म ठुलो कलाकार हो प्रख्या’त हो भन्दा पनि सामन्य गाउले जी’वन मा बढी मजा छ ” ।
बिगत’को पि’डा र अहिले सम्म कलाका’रको दुखेसो लाइ उ’नले आफ्नो आवाज’बाट प्रस्तुत गरेका छन । नया गीत आए संगै पशुपति शर्माले आफ्नो बिगत जस्तो थियो त्यस्तै आज पनि रहेको खुला’एका छन।
करो’डौ ऋण गरेर घर बनाउने र देखाउने प्रच’लन मात्रै कलाकारको भएको तर कलाका’रको गोजी छाम्ने हो भने सुक्को न भेटिने समेत उनले खुलाएका छन।
आफुले गरेको गी’तबाट म्यु’जिक कम्पनि करोड’पति भएको तर आफुलाई अहिले पनि घर भाडा कसरी तिर्ने भन्ने पिडा रहेको समेत शर्माले खुलाएका हुन्। (स्कट नेपाल)
हेरौ पशुपति शर्मा ले गाउले जी’वन भिडियो :
प्रतिकृया दिनुहोस्