October 2, 2020 3721
लोकप्रिय गायक राजु परियार र आशा बिसीले गाएको नया दोहोरी बाहिरिएको छ।
राजु परिया’रको दोहोरीमा हरेक प्रेम र जीवन मिसि’एको हुन्छ सोहि कारण पनि हुन सक्छ उनि र आसा बिसी बीचको प्रेम कहानी सहितको दोहोरी बाहिरिएको छ।दोहो’रीमा राजुले लुकेको कुरा बाहिरि’एको हो।
दुबईमा भेटि’एकि आशा संग राजुले आफुलाई प्रेमी बन्न’को लागि अनुरोध गरेको छन दोहोरीमा भने आशाले पनि राजु’लाई आफ्नो प्रेमी बनाउन आशा तयार भएको छन।
दुबैको गोप्य प्रेम बाहिरिएको उक्त दोहो’री भने सारंगी संसारमा आएको छ।लाइभ दोहो’रीमा राजु परियार’लाई सबैले मन परा’उछन पछिल्लो समय । – स्कट नेपाल
हेरौ यो दोहोरी :
प्रतिकृया दिनुहोस्